29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<48495051525354555657>>>
Show:
  • नेपाल प्रहरीमा दरबन्दी थप
    2015-10-15 22:57:32   |   Comments: 0

    नेपाल प्रहरीमा दरबन्दी थप

  • पुस्तक दान अभियान मार्फत दुर्गममा पुस्तकालय
    2015-10-01 06:36:00   |   Comments: 0

    विगत ३ बर्ष देखि विभिन्न शैक्षिक कार्यक्रम तथा क्रियाकलाप संचालन गर्दैै आएको समृद्ध नयाँनेपाल(एचयकउभचयगक ल्भउब)ि संस्थाले बालबालिका र विद्यालयको क्षेत्रमा काम गदै आइरहेको छ । हाल पुस्तक दान अभियान मार्फत धेरै विद्यालयसंग समन्वय गदै विद्यार्थीहरुबाट स्वच्छीक पुस्तक संकलन गरी दुर्गम विकट ठाउँमा पुस्तकालय निर्माण गरिरहेको छ । पुस्तक संकलन गर्दा मुख्यतयाः शहरका निजिकलेजसंग समन्यव गदै विद्यालयमा पुस्तक दान बस्स अर्थात “पुस्तक दान घर” स्थापना गरी पुस्तक संकलन गर्दछ ।

  • बैदेशिक रोजगारीको लागि इजरायल पनि खुल्ला
    2015-10-01 06:12:33   |   Comments: 0

    सरकारले औपचारिक रूपमा नै इजरायलमा जानको लागि श्रम सम्झौता गरेको छ । नेपालीहरूको लागि आकर्षक गन्तव्यको रूपमा रहेको इजरायलमा लामो समयको प्रतीक्षापछि शुक्रबार यी दुई मुलुकहरूबीच सम्झौता भएको हो । इजरायललाई कृषिको लागि सुरक्षित र आकर्षक गन्तव्यका रूपमा लिइने भएकोले पनि दुई मुलुकबीच कृषिको लागि ‘केयरगिभर’ रुपमा नेपाली कामदार छनोट गरी इजरायल पठाउनेसम्बन्धी संयुक्त नमुना कार्यक्रमको सम्झौतामा हस्ताक्षर भएको हो ।

  • धर्मको लागि आहुति दिन तयार छौ तर अनसन तोड्दैनौः सागर कटवाल
    2015-10-01 06:08:58   |   Comments: 0

    भनिन्छ धर्मले मानिसलाई जोड्दछ , तोढ्दैन तर हाल धर्मको विषयले ठूलो बिकराल हुदै गएको छ । अन्य देशहरुको कुरा गर्ने हो भने पनि विश्वभरिमा नै धर्मको नाममा हरेक खालका युद्धहरु चलेका छन र चल्दै गरेका समाचार नयाँ होइन । नेपालमा भने लगभव ९४ प्रतिशत हिन्दुहरुको बाहुल्यता रहेकाले यसको आफ्नै अनेकतामा एकता रहदै आएको छ ।

  • जय नेपाल  नेपाल प्रहरी
    2015-09-23 00:42:45   |   Comments: 0

    जय नेपाल  नेपाल प्रहरी




<<<48495051525354555657>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar