16 May
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<45464748495051525354>>>
Show:
  • सरकारले १० हजार आवास निर्माण गर्ने
    2016-02-28 02:16:32   |   Comments: 0

    सरकारले दश हजार आवास निर्माण गर्ने भएको छ । आवास निर्माणका लागि सरकारले सात कम्पनीसँग सम्झौता गरेको छ । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पले विभिन्न १४ जिल्लासहित अन्य प्रभावित जिल्लाका पूर्ण तथा आंशिक रुपमा क्षति भएका आवासहरुको पुनर्निर्माणका लागि हालसम्म सात कम्पनीसँग सम्झौता भएको हो ।

  • फेसियल हाउसको आठौ बार्षिक उत्सव भव्यरुपमा सम्पन्न
    2016-02-27 23:09:38   |   Comments: 0

    फेसियल हाउसले आठौ बार्षिक उत्सव सम्पन्न गरेको छ । स्थापनाकाल देखि नै शौन्र्दयको क्षेत्रमा ठोसरुपमा कार्य गर्दे आएको संस्थाले शनिवार राजधानीको व्यापारिक केन्द्र काठमाडौ मलमा बार्षिक उत्सव सम्पन्न गरेको हो ।

  • तस्करीले धानेको झन्डै एक सय अर्बको सुन बजार
    2016-02-27 23:01:17   |   Comments: 0

    नेपालमा बार्षिकरुपमा झण्डै एक सय अर्ब रुपैयाँ बराबरको सुनको कारोवार हुने गरेको छ । तर यतिठुलो परिमाणमा कारोवार हुने भएतापनि यसबाट राज्यले पाउने कर भने निकै नै न्युन रहेको छ । बैधानिकरुपमा भन्दा पनि अबैधानिकरुपमा सुनको कारोवार बढी हुनुुले पनि यसबाट राज्यले पाउने कर कम भएको छ । नेपाल राष्ट बैकको स्वीकृतीको आधारमा हाल पनि बाँणिज्य बैकहरुले दैनिक १च्५ केजीको दरमा एक पटकमा ५० केजीको दरमा सुन झिकाउँदै आएकाछन । तर सामान्य अवस्थामा नै एक दिनमा झण्डै ३० केजी सुनको माग रहेको व्यवसायीहरु बताउँछन । सरकारले माघको झण्डै आधा भाग मात्र सुनको आपुुर्ती गर्दा अपुुग भएको सुनको लागि तस्करीको नै भर पर्नुपरेको व्यवसायीको भनाई छ ।

  • पृथ्वी जयन्तीमा पुस्तक बिमोचन तथा वर्तमान समयमा शाहको स्मरण
    2016-02-27 22:57:28   |   Comments: 0

    २९४ औ पृथ्वीजयन्ती नागरिक मुल समारोह समिति २०७२ द्धारा आयोजित पृथ्वीनारायण शाह, राष्ट्रिय एकता र आजको सन्दर्भ विषयक गोष्ठी एवं श्री सुमन शम्शेर ज.ब.रा. द्धारा लिखित “दि युनिफायर एण्ड हिज इन्स्ट्रक्सन”नामक पुस्तक विमोचन कार्यक्रम आज काठमाडौको भोजन गृहमा एकै साथ सम्पन्न भएको छ । पृथ्वी जयन्तीमा उहाँको नेपाल एकीकरण, अन्तराष्ट्रिय सम्बन्ध तथा नेपालको बर्तमान समयको संकटको बारेमा अन्तरक्रियात्मक कार्यक्रम भएको थियो ।

  • Remembering Sri Chinmoy!
    2015-11-09 03:39:40   |   Comments: 0

    Remembering Sri Chinmoy!




<<<45464748495051525354>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar