16 May
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<43444546474849505152>>>
Show:
  • सावधान् लागुु औषध कारोवारको टान्जिट बन्दै काठमाडौ तस्करीमा ठुला व्यापारी, पैसाको आडमा अपराध लुुकाउँदै प्रहरी
    2016-09-01 03:44:30   |   Comments: 0

    राजधानी काठमाडौ पछिल्लो समय लागुु औषध कारोवारको टान्जिट प्वाईन्ट बन्दै गएको छ । पछिल्लो समय ठुला भन्दा ठुला लागु औषध कारोवारमा संलग्न व्यापारिक घरानाका प्रमुुख व्यक्तिहरुलाई प्रहरीले राजधानी बाट पक्राउ गर्न सफल भएपछि पनि राजधानी काठमाडौ लागु औषध कारोवारको लागि टान्जिट प्वाईन्ट अर्थात स्वर्णभुुमी बन्दै गएको पुष्टि भएको हो । प्रहरीले साउन २० किलो लागूऔषधजन्य वस्तुुसहित मोहित हलानलाई पक्राउ गरेको गरेको थियो । लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले पर्सा वीरगञ्ज आदर्शनगर बस्ने २८ वर्षीय हलानलाई २० किलो एक सय २५ ग्राम अवैध सहायक रसायन इफिड्राइन र पेस्युुड्रिनसहित साउन १२ गते बारा जिल्लाको गढीमाई नगरपालिका–७ जितपुरस्थित आर्या फर्मा ल्याबबाट पक्राउ गरेको हो ।

  • चिनमा बन्यो बिश्वकै शक्तिशाली दुरबिन
    2016-09-01 03:24:50   |   Comments: 0

    छिमेकी राष्ट चिनले बिश्व कै शक्तिशाली दुरबिन बनाएको छ । चीनले नक्षत्रहरुको अध्ययन गर्न गुइझौ प्रान्तमा शक्तिशाली दुरविन निर्माण गरेको हो । यसको मुख्य उद्देश्य ब्रह्मान्डका अन्य ग्रहमा मानिसजस्तै बुद्धिमान जीव (एलियन) खोज गर्नु हो। हालै पत्ता लागेका गुरुत्वाकर्षण तरंग, ब्रह्मान्ड उत्पत्तिका सुरुआती समय लगायत समकालीन खगोलशास्त्रका अन्य महत्वपूर्ण विषय पनि यसले खोज गर्नेछ ।

  • आयरल्याण्डमा पनि पतिलाई पनि पत्नी सरहको सुत्केरी बिदा
    2016-09-01 03:18:42   |   Comments: 0

    आयरल्याण्ड सरकारले पुरुषहरुलाई पनि सुत्केरी बिदा दिने भएको छ । नयाँ(नयाँ बुवा बन्नेहरुले अब दुई हप्ताको सुत्केरी विदा पाउने छन् र विदा अवधिभरको तलब काटिने पनि छैन । यो नियम सेप्टेम्बरदेखि लागू हुनेछ । यस निर्णयसँगै आयरल्याण्ड ति देशहरुको सूचीमा सूचिकृत भएको छ जुन देशहरुले बुवा बन्नेहरुलाई पनि ‘पेड लिभ’ अर्थात् तलबसहितको विदा दिन्छन् ।

  • नेपाली जनतालाई भ्रममा पारिएको छ, धर्म र संस्कृति माथी घात भएको छ ः मन्त्री सुब्बा
    2016-07-20 07:08:17   |   Comments: 0

    भुमि सुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बाले जनताको अभिमतबाट ९६ प्रतिशत ओमकार भित्र पर्ने हिन्दु धर्मलाई संसदमा ५ प्रतिशत मात्र पक्षमा उभिनु भनेको नेपाली जनताको धर्म र संस्कृति प्रतिको आस्था माथी ठुलो घात भएको बताउनु भयो ।

  • मानव धर्मले गुरुपुर्णिमा महोत्सव गर्दै
    2016-07-18 06:36:12   |   Comments: 0

    नेपाल मानव धर्म सेवा समितिले सनातन हिन्दु धर्मावलम्बिहरुको महान पर्व गुरुपुर्णिमाको अवसरमा “गुरुपुर्णिमा महोत्सव २०७३” को भब्य आयोजना गर्ने भएको छ । विभिन्न धार्मिक प्रवचन, सांस्कृतिक कार्यक्रम तथा राष्ट्रिय संस्कृतिविद तथा प्रद्घत्त व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम श्रावण ४ गते गौशालामा हुने जनाइएको छ । कार्यक्रममा भाषा र संस्कृतीमा योगदान गरेवापत संस्कृतिविद सत्य मोहन जोशीलाई विषेश सम्मान गरिने जनाइएको छ ।




<<<43444546474849505152>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar