29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<50515253545556575859>>>
Show:
  • रिर्पोटिङ्गका क्रममा जे देखियो..
    2015-09-23 00:11:23   |   Comments: 0

    रिर्पोटिङ्गका क्रममा जे देखियो..

  • आवासको जोह गदै समृद्ध नयाँ नेपाल
    2015-08-11 02:51:31   |   Comments: 0

    करिब दुई महिना अघि नेपालमा गएको महा भुकम्पले अहिले सम्म पनि जनजिवन सामान्य बन्न सकेको छैन । भुकम्पबाट प्रभावित धेरै परिवारहरु अहिले पनि घर फर्कन सकेका छैनन् र अधिकांसको घर नै छैन । उनिहरुको दिनचर्या पालमै वित्तिरहेको छ । हाल कति समुदाय तथा समुदायका व्यक्तिहरु आनो पुरानो दैनिकीमा फर्कका छन भने कतिपय पिडितहरु जसले घर,खेत,धन,सम्पति भन्ने चिज सबै गुमाए उनीहरुमा अहिले कनै राहतको आस बाहेक अरु केहि छैन । बर्षातको झरी सुरु भइसकेको समयमा कतिपय ठाउ“मा भुकम्प पिडितहरु ओभानो आश्रय स्थल कै खोजीमा भौतारिरहेका छन । तर कुनै कुनै ठाउ“मा सरकार, विभिन्न संसस्था, समुहले बनाई दिएको टहराहरुले उनिहरुलाई कतै घामपानीबाट बचिन्छ की भन्ने आस पलाएको छ । देशका विभिन्न ठाउमा विभिन्न समस्या तथा अभावले ग्रसित पिडितहरुका समस्याहरु दैनिक रुपमा बढ्दै गएका छन ।

  • अर्बौ ऋण नतिरी भाग्दै एन.बी ग्रुप
    2015-08-09 23:47:07   |   Comments: 0

    नेपालको बैंकिङ क्षेत्रमा खराब संस्कृति भित्राउने एनबी ग्रुपका लक्ष्मी बहादुर श्रेष्ठले करिब डेढ दर्जन बैंक तथा वित्तिय संस्थाबाट लिएको झण्डै एक अर्ब बराबरको ऋण चार बर्षदेखि अदालती झन्झटबाट पाखा लगाउँदै आएका छन् । भाखा नाघेका कारण चार बर्षअघि नै लिलाम गरिसक्नु पर्ने कर्जाबापतको धितो हालसम्म पनि विभिन्न मुद्दा मामिला तेस्र्याएर बैंकहरुलाई झुलाउँदै आएका छन्

  • औद्योगिक क्षेत्रको बिकासको लागि सेज सम्वन्धी ऐन आउने
    2015-06-02 02:35:26   |   Comments: 0

    औद्योगिक क्षेत्रको बिकासका लागि सरकारले विशेष आर्थिक क्षेत्र (सेज)को स्थापना, सञ्चालन र व्यवस्थापनसम्बन्धी ऐन ल्याउने तयारी गरेको छ ।

  • अपराधको जालो
    2015-03-09 01:30:02   |   Comments: 0

    नेपालमा अर्बों रुपैयाँ घोटाला गरी फरार भएका बैकिङ कसुरका अभियुक्तहरु अमेरिकामा गएर व्यवसायीकोरुपमा करोडौं रुपैयाँ लगानी गरि बसिरहेकाछन ।




<<<50515253545556575859>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar