16 May
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<44454647484950515253>>>
Show:
  • पुर्ननिर्माणको लागि एक खर्ब ४० अर्बको बजेट
    2016-07-13 06:42:43   |   Comments: 0

    सरकारले आगामी पाँच वर्षभित्रमा भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापनाको काम सम्पन्न गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०७३÷०७४ को बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापनामा खासै ध्यान नदिएको आलोचना खेप्दै आएको सरकारले आगामी पाँच वर्षभित्रमा पुनर्निर्माणको काम सम्पन्न गर्ने गरी बजेट सार्वजनिक गरेको छ । भूकम्पपछिको पुनर्निर्माण तथा नवनिर्माणलाई विशेष प्राथमिकतामा राखेको सरकारले भूकम्पपश्चात्को पुनर्निर्माणका र पुनस्र्थापनाका लागि एक खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको छ । जनअपेक्षाअनुसार भूकम्पपछिको पुनर्निर्माण कार्यलाई तीव्रता दिने घोषणा गरिएको बजेटमा निर्धारित समयभित्रै पुनर्निर्माण र पुनस्र्थापनाको कार्य सम्पन्न गर्न घोषणा गरिएको छ । शनिबार व्यवस्थापिका संसद्मा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम पेस गर्दै सो जानकारी दिएका हुन् । यस्तै सरकारले बजेटमार्फत नै भूकम्पपीडितहरुका लागि थप तीन लाख रुपैयाँ सामूहिक जमानीमा निव्र्याजी ऋण उपलब्ध गराउने जानकारी दिएको छ ।

  • आधा दर्जन बैक तथा फाईनान्समा सेनाको ३२ करोड रुपैयाँ डुुब्य
    2016-07-12 04:52:41   |   Comments: 0

    झण्डै आधा दर्जन बिकास बैक र फाईनान्स कम्पनीहरुमा नेपाली सेनाको ३२ करोड २४ लाख रुपैयाँ डुुबेको छ । नेपाली सेना अन्र्तगतको शैनिक कल्याणकारी कोषले पेश गरेको बित्तीय बिवरण अनुसार बिसं २०७२ असार मसान्तसम्ममा बिभिन्न बैक तथा फाईनान्स कम्पनीहरुमा २२ अर्ब ८३ करोड ६४ लाख नेपाली रुपैयाँ र बिदेशी मुुद्रातर्फ बिभिन्न बैक्का छ अर्ब ५१ करोड ४६ लाख रुपैयाँ निक्षेप राखेको छ । कुुल निक्षेप मध्येमा एउटा बिकास बैक र दुुईवटा फाईनान्स कम्पनीहरुबाट बचत खाताको साँवा रकम २७ करोड ३६ लाख रुपैयाँ र व्याज रकम चार करोड ८८ लाख रुपैयाँ सहित कुल ३२ करोड रुपैयाँ उच्च जोखिमममा परेको हो । यस रकम तत्काल असुुल गर्नुुपर्ने महालेखा परिक्षकको कार्यालयले जानकारी दिएको छ ।

  • प्रोष्टेट शल्यक्रिया सम्पन्न
    2016-04-21 05:03:05   |   Comments: 0

    उच्च प्रविधियुक्त “होल्मियम लेजर” प्रयोगसम्बन्धी तालिम लिएका डा. भरत बहादुर भण्डारीले असामान्य प्रोष्टेट शल्यक्रिया होल्मियम लेजरबाट नेपालमा पनि सम्पन्न गरेका छन् ।

  • नेपालभित्रै २३ खर्ब रुपैयाँको ठूलो फलाम खानी
    2016-04-21 04:46:32   |   Comments: 0

    नेपालभित्रै २३ खर्ब रुपैयाँको ठूलो फलाम खानी

  • पशुपतिमा पशु बन्ध्याकरण
    2016-03-01 06:08:53   |   Comments: 0

    कतिपय चौपायाहरु विभिन्न रोगले ग्रसित छन् भने कतिपय पशुहरुमा विभिन्न रोगहरु, लुतो, घाउ, खटिरा जस्ता अन्य सरुवा रोगको लक्षणहरु देखापरेका छन् । पशुपंक्षि सम्बन्धि काम गर्ने केहि संस्थाहरुको समन्वयमा निःशुल्क रुपमा शिविर संचालन गरिएको छ, पशुचौपायालाई चेकजाचँ गरि करिब सयौको संङ्ख्यामा सडक तथा सामुदायिक कुकुरहरु तथा केही संङख्यामा बिरालोहरुलाई रेबिज विरुद्ध भ्याक्स्नि, औषधि दिइएको छ भने पोथी जातीलाई स्थायी बन्ध्याकरण पनि गरिएको जनाइएको छ ।




<<<44454647484950515253>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar