रोजगारी र विकृतिको बीचमा रात्री व्यवसाय
2018-08-09 03:06:02 | Comments: 0
कुनैपनि व्यवसाय आफैमा नराम्रो कहिले हुदैन । त्यो व्यवसाय कानुन सम्वत र अनुशासितरुपमा सञ्चालन गर्न सकेयसबाट आम नागरिक सहित सिंगोमुलुकले फाईदा पाउँछ ।अहिलेमानिसहरुको दैनिकी निकैव्यस्त बन्दै गएको छ ।
सफलताको शिखर चुम्दैं प्रहरी नायब उपरिक्षक बि.क.
2018-08-09 02:27:34 | Comments: 0
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक (डिसपी) भरत बहादुर वि.कले सल्यान जिल्ला प्रहरी प्रमुख समाले देखि जिल्लाको शान्ति शुरक्षालाई प्रभावकारी कानुन कार्यान्वयन गरी समग्र जिल्लाको शान्ति सुव्यवस्था चुस्त दुरुस्त राख्न सफल भएका छन
उपत्यकाका तिनै जिल्ला समितिले विभिन्न माग राख्दै राजधानीमा प्रदर्शन ।
2018-07-25 01:53:37 | Comments: 0
नेपाली काङ्ग्रेस उपत्यकाका तिनै जिल्ला काठमाडौं,ललितपुर र भतपुर जिल्ला समितिको आयोजनामा विभिन्न मागराख्दै राजधानीमा प्रर्दशन गरेको छ ।
१२ औ शैक्षिक परामर्श संघको मेला सम्पन्न : १ लाखभन्दा बढी बिद्यार्थी तथा अभिभावकहरुले अवलोकन
2018-07-24 04:47:54 | Comments: 0
गत बिहीबार देखि काठमाडौंको भृकुटीमण्डपमा सन्चालन भएको १२ औं शैक्षिक परामर्श संघ (ईक्यान) मेला आइतबार सम्पन्न भएको छ । ४ दिनसम्म चलेको मेलामा १ लाखभन्दा बढी बिद्यार्थी तथा अभिभावकहरुले अवलोकन गरेको अयाजकले जनाएको छ ।
नेपाल तरुण दलका कार्यकर्ता र प्रहरीबीच नयाँ बानेश्वरमा झडप : अध्यक्ष बस्नेत सहित तीन दर्जन बढी प्रदर्शनकारी घाइते
2018-07-21 09:38:10 | Comments: 0
सरकार विरुद्ध प्रदर्शनमा उत्रिएको प्रमुख विपक्ष दल नेपाली काग्रेसको भातृ संगठन नेपाल तरुण दलका कार्यकर्ता र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ ।
<<<78910111213141516>>>
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story