18 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<567891011121314>>>
Show:
  • अल्पकालिन आधारभूत तालिम समापन
    2019-02-01 06:19:34   |   Comments: 0

    राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. १२ सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम सम्पन्न भएको छ ।

  • निर्मला हत्या प्रकरणमा गल्ती गर्ने जो कोहीलाई पनि कारवाही गर्छौं ।
    2019-01-03 06:48:03   |   Comments: 0

    आम नागरिक र प्रहरी एकै सिक्काका दुई वटा पाटा हुन । आम नागरिक छन र त प्रहरी छन । प्रहरी छन र त आम नागरिकको जीउधनको सुरक्षा भएको छ । सिमित श्रोत र साधनका बावजुत पनि प्रहरीले आमनागरिकको जीउधनको सुरक्षा गर्न, सिंगो समाज र राष्टलाई भए रहितर शान्त बनाउन जुन कार्य गरेको छ । त्यो निकै उदाहरणीय रहेको छ। प्रहरी संगठन भित्र पनि एकाध केही व्यक्तिहरु हुन सक्छन ।

  • हतियारको निशानामा राजधानी !
    2019-01-03 06:36:49   |   Comments: 0

    भनिन्छ जहाँ अभाव हुन्छ, त्यहा तनाव हुन्छ, झै झगडा अनि त्यसको लागि सुरु हुन्छ, हतियार राख्ने होडवाजी, अनि हतियारकोकिनबेच । मानिस जतिजति सभ्यताको चरमउत्र्कसमा पुग्दै जान्छ त्यति नै उसप्रतिहतियारको मोह, हतियारको उन्माद बद्दै। यही कारण पनिपछिल्लो समयनेपाल प्रहरीकोलागि सबै भन्दाठुलो चिन्ताकोबिषय बन्दै गएको,अव्रैधरुपमा हतियारराख्नु, हतियारकोकारोवार हुनु रआम नागरिकलाईहतियार देखएरतर्साएकै भरमाआफ्ना सााजिक ,आर्थिक लगायतका बिभिन्न अभिष्ट पुरा गर्नु।

  • सावधान मेडिकल माफिया
    2018-12-03 23:26:27   |   Comments: 0

    स्वास्थ नै मानिसको सबै भन्दा ठुुलो धन हो, शरिर स्वस्थ भए पैसा भने जति पनि कमाईन्छ । रिन लागेपनि दिन कहिले नलागोस । रोग बिशेक भए खान त भिख मागेर पनि खान सक्छौं । नेपाली समाजमा व्याप्त रहेका यि भनाईबाट पनि थाहा हुन्छ । आम नेपाली नागरि कहरुको स्वास्थ प्रतिको सोचाई । अघिपछि जे ज स् त ा े खाए प िन जे जस्तो लाएपनि रोग लागेपछि घरखेत बेचेर भएपनि, ऋण लिएर भएपनि रोगबाट मुक्त हुन्छ ।

  • प्रहरी भनेको समाजको इन्जिनियर हो : एस पि सिंह
    2018-11-11 05:47:06   |   Comments: 0

    प्रहरीको एउटै उद्देश्य आम नागरिकको जिउघनको सुरक्षा गर्नु हो । यसकै लागि प्रहरी अह्रोरात्र खटिएको हुन्छ । प्रहरी परिसर काठमाडौंले बिशेष गरी दशै, तिहार र छठलाई लछित गरी तीन तहमा विशेष किसिमको सुरक्षा योजना बनाएको थियो ।




<<<567891011121314>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar