चाड पर्वले कता लाँदै छ, युवा पुस्तालाई ?
2019-09-29 02:25:28 | Comments: 0
डपर्व भनेको सिंगो समाज अनि राष्ट्रलाई बाँध्ने बलियो डोंडी हो, यो डोंडी कमजोर भएमा परिवार कमजोर हुन्छ, समाज कमजोर हुन्छ, अनि सिंगो राष्ट्र नै कमजोर हुन्छ । सामाजिक सद्भाव बलियो राख्नको लागि पनि चार्ड पर्वको निकै नै ठुलो भुमिका रहेको छ ।
उदाउदा तार.............................
2019-07-07 06:09:09 | Comments: 0
देश बनाउने भनेका युवाहरुले नै हुन । अनि देश बिर्गाने भनेका पनि युवाहरुले नैहुन । जुन देशका युवाहरु सक्षम हुन्छन, सबैकुराले पुर्ण हुन्छन, मिहेनती हुन्छन, त्यो देशसबै कुराले परिपुर्ण हुन्छ । त्यो देश आर्थिकसामाजिक, सास्कृतिक, भाषिक, बिकास रपुर्वाधार, शिक्षा, स्वास्थ सबै कुरामा अगाडिहुन्छ ।
हाम्रो आफ्नै कुरा
2019-07-05 05:37:42 | Comments: 0
मुलुक त्यतिवेला मात्र आर्थिकरुपमा समृद्ध हुन्छ, जब देश सुशासन युक्त हुन्छ, अर्थात भ्रष्टाचार, भ्रष्टाचारी र बेभिचारीले मुलुकमा ठाउँ पाउँदैन । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले पनि मुलुकलाईशान्त र समृद्ध बनाउन लक्ष्य लिएको छ, जुनआफैमा राम्रो रहेको छ । त्यसलै पनि होलाओली नेतृत्वको सरकारको मुल्य नौ नारा नैसुखी नेपाली, समृद्ध नेपाल रहेको छ । योनारालाई सार्थक बनाउने केही योजनारुपनिअघि सारिएकाछन । जसबाट अब मुलुकसमृद्धिको दिशामा जान्छ भन्ने आससम्म गर्नसकिन्छ
अबको पाईला समृद्धितिर..................
2019-07-05 01:55:14 | Comments: 0
हामीबाट बिसं २०७५ बिदा भएको छ । अहिले हामी बिसं २०७६ को पुर्व सन्ध्यामा रहेका छौ । नयाँ बर्षमा बिश्वकासबै देशका नागरिकहरुकोलागि महत्वपुर्ण हुन्छ । कारणनयाँ बर्षमा अधिल्लो बर्षमागरेका राम्रा नराम्रा कामहरुकोमुल्यांकन गर्दे नयाँ योजनाहरुबनाउने र त्यही अनुसार कामगर्ने गरिन्छ ।सिंगो नेपाल र नेपालीकोलागि पनि नयाँ बर्ष २०७६खुसी र समृद्धिको बोकेर आएकोअनुभव हामीले गरेका छौ ।
शैक्षिक परामर्श क्षेत्रमा बैदशिक लगानी भित्र्याउदै सरकार
2019-04-02 01:52:57 | Comments: 0
व्यापारको सर्वमान्य सिद्धान्त नाफा हो । जब व्यापारमा नाफा हुदैन, संधै नै घाटा हुन्छ, त्यो व्यापारको आयु लामो हुदैन। तर नेपालको बैदेशिक व्यापारकोकुरा गर्दा यो व्यापारसंधै नै घाटामारहेको छ । त्यो घाटा पनि केही लाख,केही करोड,केही अर्बरुपैयाँमा होईनखर्बो रुपैयाँमा हुनेगरेको छ ।
<<<45678910111213>>>
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story