News

नेतृ बस्नेतले बिसं २०५६ साल पशुपति बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीति सुरू गरी क्याम्पस इकाई कोषाध्यक्षबाट औपचारिक जिम्मेवार लिएर अगाडि बढेको थिईन । त्यसपछि पशुपति क्याम्पसबाट २०५७ मा स्वतन्त्र विद्यार्थी युनियनका कोषाध्यक्ष, २०६० मा स्वतन्त्र विद्यार्थी युनियनका उप सभापति, नेपाल विद्यार्थी संघको इकाई अध्यक्ष हुँदै २०६३ मा नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य र २०७३ मा आएर नेपाल विद्यार्थी संघको केन्द्रिय उपाध्यक्ष सम्मको जिम्मेवारी समेत पुरा गरी सकेकी छन् । पछिल्लो पटक उनी लोकप्रिय मत ल्याएर नेपाली काँग्रेसको १३ र १४ औंै महाधिवेशन प्रतिनिधिमा छनौट भईकी थिईन ।
Articles

सरकारले पुराना नियमकानुन संशोधन गरेर राम्रा र दक्ष जनशक्तिहरु विदेश पलायन हुनबाट रोक लगाउनुपर्छ । यता, जसले मुलुकमै बसेर आफ्नो रगतपसिना बगाइरहेको छ त्यस्तालाई सरकारले थप प्रोत्साहन गर्नुपर्छ । सके राम्रो जागिर खान्छन्, नसके मजदुरी गर्छन् । उनीहरुले जस्तोसुकै काम गरेपनि मुलुकको विकास भइरहेको छ । यही बसेपछि उसले राज्यलाई कर तिर्छ, मर्दापर्दा आफ्नो आफन्तको साथमा हुन्छ ।
Entertainment
इन्फीनिटी वार’ बिश्व कै सवैभन्दा चर्चित फिल्मकोरुपमा नामांकित भएको छ । यो फिल्मले हालसम्म सबै फिल्मको रेर्कड नै ब्रेक गरिदिएको छ
Sports

आफुले सन् २००८ मा नै मोईथाई बक्सिङ नेपाल भित्र्याए पनि व्यवसायीकरुपमा भने सन् २०१० बाट यो खेल सिकाउन सुरु गरेको उनी बताउँछन । आजको दिनसम्म मैले धेरै युवाहरुलाई यो खेल सिकाईसकेको छु, उनी भन्छन । नेपाल आर्मीका पाँच हजार जना जवानहरुलाई मोई थाई बक्सिङ सिकाएको अनुभव भण्डारी संग रहेको छ ।
Prabas

नेपालमा पर्यटन अवधारणाको सुरुवात भएको झन्डै १ सय १५ वर्ष भन्दा बढी भएपनि अझै पनि पर्यटन क्षेत्रबाट सोचेजस्तो आम्दानी र फाइदा लिन सकिएको छैन ।
Health

अहिले बिषेश गरेर सबै अस्पतालमा काम गर्ने चिकित्सकहरुलाई काम गर्दा पर्सनल सुरक्षा र पेसाको सुरक्षा छैन । जागीरको ग्यारेन्टि छैन ।
Our society

मानिस जतिजति सभ्यताको चरम उत्र्कषमा पुग्दै गएको छ, त्यति नै समाज बिकृत हुदै गएको छ । यसको प्रमुख कारण बिकृत मानसिकता पनि हो । यहीमानसिकताका कारण पछिल्लो समयबिश्वभरमा नै बलात्कारका घटनाहरुबढ्दै गएकाछन
Bichar
नेपालका जनताभन्दा नेता बढी धोकेबाज भएको भन्दा पनि जनता बढी मूर्ख र अन्धभक्त भएको कारणले जनतामारा नेतानीति जारी रहेको छ । स्वास्थ्य क्षेत्रमा यस्तै छ । कार्यकर्ताहरु जानीजानी आफ्नै छोराछोरी मार्ने नीति लिएर आउने पार्टी र तिनका नेताको विरोध न त सैद्धान्तिक रुपमा गर्न सक्छन् न त व्यवहारिक रुपमा नै । नेपाल नयाँ संधिवान सँगसँगै कसैले माने पनि नमाने पनि कानुनी र संवैधानिका रुपमै समाजवादी मुलुक कागमा मात्र चाहिँ भइसक्यो ।
Cover story

शिक्षा ऐन २०२८ संसोधित गर्ने बहानामा कानुन आयोग प्रारम्भीक मस्यौदाको दफा ६५मा शैक्षिक परामर्श दिने संस्थाको नियमन उपदफा ५(३) बमोजिम अनुमति पत्र प्राप्त गर्नु अघि निवेदकले तोकिय बमोजिमको रकम तोकिएको अधिकारीको खातामा धरौटि स्वरुप जम्मा गर्नुपर्ने छ र उपदफा (६) बमोजिम अनुमति पत्र प्राप्त शैक्षिक परामर्श दिने संस्थाले कुनै नेपाली नागरिकलाई वैदेशिक शैक्षिक संस्थामा अध्ययन गर्न पठाउन वा त्यस्ता शिक्षण संस्थामा भर्ना गर्र्न शैक्षिक परामर्श सेवा लिइ सकेपछि निज भर्नाहुन नसकेको वा त्यस्तो शिक्षण संस्थाले सम्वन्धित मुलुकमा गुणस्तर सुनिश्चित प्रत्यायन प्राप्त नगरेको भएमा त्यस्तो संस्थालाई तोकिएको अधिकारी तोकिए बमोजिम कारवाई गरि उपदफा (५) बमोजिमको धरौटी रकम जफत गर्न सकिने छ भन्ने दफा ६५ को उपदफा ५ (३) मा लेखिएका बुँदाप्रति हाम्रो आपत्ति छ ।
Other features

काठमाडौका युवा नेताको रुपमा सबैको साथ सहयोगले अगाडि बढिरहनुभएका उहाँ स्थानीय जनताको हौसला, परिवारको साथ सहयोगले अहिले सम्म निरन्तर अगाडि बढिरहनुभएको छ । प्रकाशले मजदुर, किसानदेखि मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसँग भलाकुसारी गर्ने, छरछिमेकिहरुलाई सुखदुखमा साथ सहयोग गरेकोदेखि कृर्षि कर्मको अनुभब र काँग्रेस फुट्दाको पिडा समेतको अनुभूति गर्नुभएको छ ।
Business

मुलुकको अर्थतन्त्र थप धरासायी भएको छ । चालु आर्थिक बर्षको पछिल्लो १० महिनामा व्यापार घाटा २२ दसमलव नौ प्रतिसतले बढ्दा मुलुकको अर्थतन्त्र थप धरासायी देखिएको हो । नेपाल राष्ट बैंकले सार्वजनिक गरेको मुलुकको आर्थिक अबस्था सम्वन्धी १० महिनाको प्रतिवेदन अनुसार व्यापार घाटा बढेर नौ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ पुगेको हो ।यस अवधिमा कुल वस्तु आयात २१ दमसलव नौ प्रतिशतले बढेर नौ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।
Photo Gallery
Nepali Culture
2011-6-24
Shiva ratri
2013-10-18
People of Nepal
2011-6-24
Peter McDonough
2013-11-3
Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story