14 May
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<10111213141516171819>>>
Show:
  • छ वटा शाखामा सिलवन्दी
    2018-06-29 01:16:06   |   Comments: 0

    सरकारको ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न गठन गरेको उच्चस्तरीय छानविन समितीले बाजेको सेकुवा कर्नरका १० वटा शाखा मध्ये छ वटामा सिलबन्दी गरेको छ ।

  • गणतान्त्रिक ब्यवस्थामा एक दशक पार र राजतन्त्रको चर्चा
    2018-06-26 06:39:37   |   Comments: 0

    नेपालमा थुप्रै संविधान परिर्वतन भए तर स्थिर हुन सकेन । अहिले हामी संबैधानिक लोकतान्त्रिक गणतान्त्रिक ब्यवस्थामा छौ । जाहाँ प्रधानमन्त्रीय पद्धति छ । यसलाई पनि अस्थिर रुपमा प्रयोग गर्न खोजिदैछ । जहाँ राष्ट्रपतिय प्रणालिमा मुलुक लगिदैछ। राष्ट्रपतिय प्रणालि बाट राष्ट्रपतिय शासन तर्फ मुलुक उन्मुख बनाउदै छ भनेकुरा पनि नेपाली जनातालाई चिन्ता जाग्न थालेको छ । अहिले मुलुकलाई प्रयोगशाला बनाइ रहर्दा मुलुकमा विभिन्न किसिमका आ आफना योजना पनि तयार हुदै रहेको स्थिति छ । याता राजतन्त्रका पक्षधरहरु जो हिन्दु राज्यर राजतन्त्र सहितको प्रजातन्त्र हुनु पर्नेस्थितिमा छन भने यता जन गणतन्त्रर साम्यवादको पनि कुरा उठीहेको छ

  • ३३ केजी सुन प्रकरण : व्यवसायी दिपक मल्होत्राको व्यवसायिक साझेदारी विमल पोदार पक्राउ
    2018-06-26 06:26:04   |   Comments: 0

    व्यवसायी दिपक मल्होत्राका व्यवसायीक साझेदार बिमल पोदार पनि पक्राउ परेकाछन । ३३ किलो सुन तस्करी प्रकरणमा भारतीय मुलका व्यापारी पोद्दार पक्राउ परेका हुन ।पोद्दारलाई नेपालमा संगठित रुपमा भइरहेको सुन तस्करी बारे अनुसन्धान गरिरहेको विशेष समितिले मंगलबार राती पक्राउ गरेको हो ।

  • तस्करको साम्राज्य बन्दै राजधानी
    2018-06-26 05:03:49   |   Comments: 0

    केही साताअघि तनहु जिल्लामा सात सय ३० थान लागु औषध सहित दुई जना व्यक्तिहरु पक्राउ परे । चितवनको कविलागा उँपालिका ९ का रविन गुरुङ र कपिलवस्तु वाणगंगा नगरपालिका ६ का लालबहादुर चौधरीलाई ठुलो परिमाणको लागु औषधसहित प्रहरीले पक्राउ गरेको थियो । पृथ्वीराजमार्ग अन्तर्गत भोर्लेटार चोकमा सवारी चेकजाँचको क्रममा उनीहरु पक्राउ परेका हुन् । सुनौलीबाट पोखरा जाँदै गरेको ना १ख ७५३२ नम्वरको रात्री वस र वीरगञ्जबाट बाग्लुङ तर्फ जाँदै गरेको ना ३ ख ८३७५नम्वरको बसमा सवार दुई जनालाई लागुऔषध सहित पक्राउ गरिएको जानकारी त्यतिवेला जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले दिएका थिए ।

  • ६३ जनालाई मुद्धा तर ३३ किलो सुन खै ?
    2018-05-31 05:34:27   |   Comments: 0

    बिसं २०७४ माघ ९ गते विमानस्थलमा प्mलाई दुबईको विमानबाट ३३ किलो सुन त्रिभुवन बिमानस्थलमा आईपुग्यो । उक्त सुन विमानस्थल कटाएर अर्को व्यक्तिलाईह्याण्डओभर गर्ने जिम्मा लिने ब्यक्ति एल.बीमगर थिए । उक्त दिन सुन आईपगे पनिसुन लिएन एलबी आउन पाएनन । त्यसपछिसुन तस्करका नाइके चुडामणि उप्रेती उर्फ‘गोरे’ ले उक्त सुन पुरानो बानेश्वर सम्मलगेर छाड्ने जिम्मा सानु बनलाई दिए




<<<10111213141516171819>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar