27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12345678910>>>
Show:
  • स्वास्थ क्षेत्रमा देखिएको बेथिती सदाको लागि अन्त्य हुनुपर्छ ।
    2019-01-03 06:04:48   |   Comments: 0

    गाँस, वास र कपास मानवको जीवनको सबै भन्दा महत्पुर्ण पाटो हो । यो व्यवस्था राज्यले आम नागरिकलाई गर्नु सक्नुपर्छ ।

  • उड्यन क्षेत्रमा युवाहरुको योगदानको सहीरुपमा कदर होस ।
    2018-12-03 23:29:47   |   Comments: 0

    कुुनै पनि मुुलुकका लागि युवा भनेका बिकासका संवाहक हुुन । सिंगो मुुलकको आर्थिक बिकास र समृद्धिको जिम्वेवारी नै युवाहरुको काँधमा रहेको हुन्छ । वास्तवमा युवा भनेको कुुनै पनि मुुलुुकको लागि चाहिने शक्ति हो

  • निर्वाचनमा उम्मेदवारको मापदण्ड र अबको रणनीति
    2017-10-25 02:10:39   |   Comments: 0

    केही समयअघि मात्र नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितीको बैठक सम्पन्न भएको छ । लोकतान्त्रवादी र एकदलीय अधिनायकवादी सोच भएका दलहरु बीच पुरै कित्ताकाट भएको अवस्थामा काँग्रेसको कार्य समिती बैठक हुुनुलाई अर्थपुर्ण मान्न सकिन्छ । यो समयमा नेपाली काँग्रेसले केही महत्वपुर्ण निर्णय गरेको छ । कार्यसमिती बैठकले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको लागि उम्मेदवार चयन गर्ने मापदण्डको मोटामोटी खाका पनि ल्याएको छ । खाका अनुसार समानुपातिक निर्वाचन प्रणालीका तर्फबाट सांसद् बनेकालाई अब टिकट नदिने मापदण्ड बनेको छ । यसैगरी बिभिन्न कारणवस चुनाव हारेकालाई पनि पार्टील फेरि टिकट नदिने विषयमा सहमती जुटेको छ । काँग्रेसको अवको भविष्य भनेको वास्तवमा नैे टिकट वितरणमा निर्भर रहने छ । विगतका स्थानीयतहको निर्वाचनमा हार्दै जादा पनि यो दलले चेत्न सकेको पाइएन अव केहोला भन्ने जिज्ञासा आम नागरिकमा रहेको छ ।

  • गाँस, वास कपासको व्यवस्था गर
    2017-08-30 05:24:10   |   Comments: 0

    प्रकृति निष्ठुरी बन्दाको उदाहरण अहिले हामीले देखेका छौ , भोगेका छौ । तर यो भोगाईबाट हामीले अझै केही सिक्न सकेनौं भने भोलिका दिनहरुमा पनि हामीले यि घटनारुह सहनुु पर्छ । यी पिडाहरु सहनुु पर्छ । जुुन आजका दिनमा सहेका थियौ । वर्षातको बाढीपहिरो भूकम्प जस्तो होइन जो एकपट आयो र केही सुरक्षा अपनाइयो भने बच्न सकिन्छ । केही अन्न पानीहुन्छ । कम्तीमा वारीमा राखिएका दाउरा त हुन्छ नै र पाल टागेर वस्न भूमी सख्खा नैहुन्छ केही अपवाद बाहेक । यी सवैहुदैन बाढी पहिरोमा त्यसकारण यस्तो बेला राज्य झन बढी गम्भीर हुनजु पर्छ भनएको हो तर त्यस्तो देखिएन । मनसुन सुरु भएयता बाढीपहिरोमा परी बिहीबारसम्म ३९ जनाले ज्यान गुमाएका अवस्था छ । तर सरकारका तर्फबाट राहतको कुनै व्यवस्था भएको पाइएन । यति ठूलो जनधनको क्षति हुदा पनि सरकारले पीडितहरु प्रति सहानुभूति समेत प्रकट गर्न कन्जुस्याइ गर्नु सामान्य घटना होईन ।

  • के पायो ? मुलुकले प्रधानमन्त्रिको चीन भ्रमणबाट
    2017-04-20 13:43:21   |   Comments: 0

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणले मुुलुकले के पायो ? यतिखेर यो प्रश्न आम जनताको मनमा उब्जिएको हुुन सक्छ । मुुलुकको सिंगो राजनीतिक बृतमा प्रधानमन्त्री दाहालको चीन भ्रमणलाई निकै नै ठुलो महत्वका साथ हेरियो । राष्टिय तथा अन्तराष्टिय सञ्चार माध्यमहरुमा पनि यसले निकै नै चर्चा पायो । त्यसमाथि पनि भारतीय सञ्चार माध्यहरुमा प्रधानमन्त्री दाहालको चीन भ्रमण सम्वन्धी समाचार निकै नै स्थान पाए । यसअर्थमा कतिपय नागरिकले प्रधानमन्त्री दाहालको चिन भ्रमण सम्वन्ध बिस्तारको लागि, दुुई देशको बिचको पारस्परिक हितको लागि भन्दा पनि चर्चाको लागि भएको बुझेकछन । जतिखेर पुष्पकमल दाहाल नेपालका प्रधान मन्त्री भएको उनले आफ्नो नेतृत्वको सरकारको सबैभन्दा ठुलो उपलब्धी आफ्नो चिन भ्रमण र चिनियाँ राष्टपतिलाई आफ्नै कार्यकालमा नेपाल भ्रमण गराउनुु हो भनेका थिए । यसबाट प्रष्टरुपमा बुझन् सकिन्छ, प्रधानमन्त्री दुुई देशको बिचको पारस्परिक हितको लागि भन्दा पनि छिमेकीलाई देखाउन अर्थात चर्चाको लागि चिनको भ्रमण गरेका थिए ।




<<<12345678910>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar