26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12345678910>>>
Show:
  • सबैले व्यवसायिक मर्यादा कायम राखौं
    2023-08-20 04:13:30   |   Comments: 0

    प्रत्येक बर्ष नेपालले बैदेशिक रोजगारीबाट प्राप्त गर्ने झण्डै ११ खर्ब रुपैंयाँ बराबरको रकममा शैक्षिक परामर्श संस्थाहरुको नैं हात रहेको छ ।

  • राष्ट्रिय अर्थतन्त्रमा महत्वपुर्ण योगदान दिने शैक्षिक परामर्श संस्थाको कदर हुनुपर्छ ।
    2023-05-21 07:17:01   |   Comments: 0

    गलत गर्न खोज्ने केही तत्वहरुले शिक्षा क्षेत्रलाई बदनाम बनाईरहेका छन । त्यो बदनामीको छिटाबाट यो क्षेत्रलाई बचाई राख्नुको लागि पनि राज्यले यस क्षेत्रका सरोकारवाला निकायहरुको सुझाव र समन्वयमा सबैलाई सर्वमान्य हुने गरी ऐन नीतिहरु ल्याउनु पर्छ ।

  • नयाँ बर्ष सबैको लागि सुभ होस् !
    2023-05-21 06:25:29   |   Comments: 0

    केही महिना भित्रमा नैं प्रचण्ड पुरानै गठबन्धनमा फर्कियो । सोहीकारण राष्ट्रपति चुनावमा ओलीको हार भयो । नेकपा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदबार बनेका पुर्व सभामुख सुवास नेम्वाङलाई हराउँदै दलिय गठबन्धनको बलियो सात पाएकै कारण नेपाली काँग्रेसका तर्फबाट रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बन्न सफल भए ।

  • शैक्षिक परामर्श क्षेत्र बिकृती मुक्त हुनुपर्छ
    2023-03-10 01:46:01   |   Comments: 0

    चालु आर्थिक बर्षको पछिल्लो छ महिनामा यस्तो आय अर्थात रेमिटेन्स रकम २४ दशमलव तीन प्रतिशतले बढेर पाँच खर्ब ८५ अर्ब आठ करोड रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय पाँच प्रतिशतले घटेको थियो ।

  • अर्थतन्त्रलाई सही ट्रया्कमा ल्याउन शैक्षिक परार्मश संस्थाहरुको भुमिका उल्लेखनीय
    2023-01-30 04:18:21   |   Comments: 0

    अघिल्लो वर्ष यस्तो आप्रवाह छ दशमलव आठ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा कुल वस्तु निर्यात ३४ दशमलव छ प्रतिशतले घटेर ६७ अर्ब ३० करोड कायम भएको छ भने अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात एक सय पाँच दशमलव छ प्रतिशतले बढेको थियो ।




<<<12345678910>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar