24 Apr
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12345678910>>>
Show:
  • युवाहरुलाई स्वरोजार बनाउन युवामैत्री कर्जा नीति आउनु पर्छ ।
    2022-06-29 03:39:13   |   Comments: 0

    निर्देशन अनुसार व्यावसायिक कृषि तथा पशुपालन, साना तथा मझौला व्यवसाय एवम् भूकम्पबाट प्रभावित क्षेत्रमा आयमूलक क्रियाकलापलाई प्रोत्साहित गर्न ऋणीको ऋण तिर्नसक्ने क्षमताका आधारमा बढीमा २० लाखसम्मको कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा स्वीकार गर्न सकिने छ ।

  • के संख्या घट्नु नै मर्जरको सफलता हो ?
    2022-06-28 02:37:45   |   Comments: 0

    नेपाल राष्ट्र बैंकको नाक यतिखेर निकै ठुलो भएको छ । त्यो नाक ठुलो हुनुको कारण वित्तीय क्षेत्र सुधार गर्न उल्लेख्य सफल हात पार्नुले भने होईन । किनकी अहिले वित्तीय प्रणाली अर्थात भनौं सिंगो मुलुकको अर्थतन्त्र नै कमजोर बनेको छ । बिदेशी मुद्राको सञ्चिती घटेको छ भने वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव रहेको छ ।

  • हुण्डी मार्फत हुने नगद कारोबार अन्त्य होस
    2022-04-03 04:32:01   |   Comments: 0

    कुनै पनि मुलुकले आर्थिक बिकास र समृद्धि हाँसिल गर्नु छ भने पहिलो त्यो मुलुकले सुशासन कायम गर्नुपर्छ । सुशासन बिना कुनै पनि किसिमको आर्थिक बिकास र समृद्धि संभव छैन । त्यसमाथि पनि हाम्रो जस्तो मुलुकमा आर्थिक बिकास र समृद्धिको निकै नै ठुलो आवस्यकता रहेको छ । यो आवस्यकता पुरा गर्नको लागि पनि सरकारको पहिलो प्राथमिकता सुशासन हुनुपर्छ ।

  • संकटको बेला युवाहरुलाई राज्यले संरक्षण गर्नुपर्छ ।
    2022-02-24 01:14:09   |   Comments: 0

    देश यतिखेर संकटमा रहेको छ । यो संकट नेपाललाई मात्र होईन, बिश्वको सबै राष्ट्र अथवा भनौं सबै देशहरुलाई परेको छ । यो संकटको मुल कारण बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) हो । अहिले यो भाईरस पनि म्युटेट भएर ओमिक्रोन हुन बन्न पुगेको छ

  • आर्थिक बिकास, समृद्धि र सुशासनका लागि नेतृत्व तहमा युवा हुनुपर्छ ।
    2021-12-25 01:51:43   |   Comments: 0

    यतिखेर सिंगो मुलुक राजनीतिमय भएको छ । साना ठुला बिभिन्न दलहरु आ आफ्नो महाधिवेशनमा जुटेकाछन । महाधिवेशन मार्फत आफ्नो पार्टीलाई नयाँ राजनीतिक दिशा दिने तयारी दलहरुले गरेकाछन




<<<12345678910>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar