27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12345678910>>>
Show:
  • प्राकृतिक श्रोत र साधनको संरक्षण गरौं
    2017-03-20 03:32:54   |   Comments: 0

    पर्यावरणलाई चुस्त दुरुस्त राख्नको लागि प्राकृतिक श्रोत र साधानको संरक्षण गर्नुु पर्छ । यसता साधनको संरक्षण र सर्वधन हुन सकेन भने सिंगो प्राणि जातिकै बिनाश हुुन सक्छ । अहिले आम बिश्व समुुदाय यस्तै बिनासको बाटोमा लागि रहेको छ । बढ्दो औद्योगिकीकरण र प्राकृतिक श्रोत र साधानमाथिको चरम शोषणले पर्यावरणमा निकै नै गभ्मिर असर परेको छ । बिगतमा पर्यावरणमा आएको यस्तै उथल पुुथल कै कारण पृथ्वीबाट धेरै प्राणिहरुको अस्तित्व लोप भयो । अहिले पनि बढ्दो औद्योगिकीकरण, बढ्दो पर्यावरीय हस र प्रदुुर्षणका कारण धेरै जलजन्तुुहरु लोप हुने खतरामा परेकाछन । यस्तो खतरालाई रोक्नको लागि सरकारले काम गर्नुुपर्छ । तर अहिले सरकारले पर्यावरणलाई जोगाउने भन्दा पनि प्राकृतिक श्रोत र साधनको दोहन गर्ने क्रियाकलापमा व्यस्त रहेको छ । यसको पछिल्लो उदाहरण सरकारले चुरेको ढुंगा गिटीलाई खुला गरेर निकासीसमेत गर्ने गरी हालै मन्त्रित्रपरिषद्मा पुगेको प्रस्ताव हुबहु पारित गर्न गरेको तयारी हो ।

  • प्रधानमन्त्रीको चीन भ्रमणबाट राज्यले के पायो ?
    2016-04-21 05:17:46   |   Comments: 0

    चीन भ्रमण दुईपक्षीयभन्दा हित भन्दा पनि चर्चामा मात्र सिमित रहेको छ ।

  • संबिधानले मुलुकको आर्थिक समृद्धिको बाटो खोल्छ भने छिमेकी किन बेखुसी ?
    2015-11-09 00:41:37   |   Comments: 0

    संबिधानले मुलुकको आर्थिक समृद्धिको बाटो खोल्छ भने छिमेकी किन बेखुसी ?

  • भारत र नेपालबिच नड र मासुको सम्वन्ध छ, पौठी जोरी खोजेर हुदैन
    2015-10-15 23:19:51   |   Comments: 0

    भारत र नेपालबिच नड र मासुको सम्वन्ध छ, पौठी जोरी खोजेर हुदैन




<<<12345678910>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar