अमेरिका पनि रजनीकान्त फ्यान धेरै
2016-09-01 03:14:13 | Comments: 0
भारतमा अभिनेता रजनीकान्तप्रति फ्यानहरूको ’क्रेज’ पहिले जस्तो थियो अझ पनि उस्तै छ। उनको त्यो क्रेज अमेरिकामा पनि उस्तै रहेको देखिएको छ। रजनिकान्त अभिनित ’कबाली’को टिकट बिक्रीको रफ्तारले यसलाई पुष्टी गरेको हो ।
ठगमा नयाँ लुक्समा देखिंदै अमिर
2016-09-01 03:13:21 | Comments: 0
बलिउड नायक आमिर खान ठगमा नयाँ लुक्समा देखिने भएकाछन । चलचित्र ‘धुम ३’का निर्देशक विजय कृष्ण आचार्य ‘ठग’ नामक चलचित्र बनाउँदैछन् । यो चलचित्रमा नायक ऋतिक रोशनले काम गर्ने चर्चा थियो । चलचित्रमा काम गर्ने भनेर ऋतिकले संझौता पनि गरिसकेको चर्चा थियो ।
अरवाज खानसंग सनीको रोमान्स
2016-09-01 03:10:25 | Comments: 0
सनी लियोनीसंग अरवाज खानले रोमान्स गर्ने भएकाछन । बलिउडका नाम चलेका स्टारसँग गतिलो चलचित्र खेल्ने चाहना नायिका सन्नी लियोनीले राख्दै आएकी थिईन । तर, उनको विगतको इमेजका कारण उनीसँग काम गर्न बलिउडका स्टारहरु चाहाँदैन थे । अब, सन्नीले बलिउडका एक चर्चित कलाकारसँग काम गर्ने अवसर पाएकी छिन् । बलिउड नायक सलमान खानका भाई अरवाज खान र सन्नीको जोडीलाई लिएर चलचित्र ‘तेरे इन्तजार’को छायांकन सुरु गरिएको छ ।
संजय दत्तलाई झण्डै एक करोडको कार
2016-09-01 03:08:40 | Comments: 0
लामो समयसम्म जेल जिवन बिताएका सञ्जय दत्तले जेलबाट मुक्त भएपछि झण्डै एक करोड रुपैयाँ पर्ने कार उपहार पाएकाछन । जेल मुक्त भएर पहिलो पटक जन्म दिन मनाएका ५७ बर्षिय सञ्जयलाई श्रीमती मान्यताले झण्डै एक करोड रुपैयाँ पर्ने कार उपहार दिएकी हुन ।
चितवनका गायक पन्तले कतारमा कला प्रस्तुत गर्ने
2016-07-17 01:38:32 | Comments: 0
चितवनको रत्ननगर निवासी लोक तथा दोहोरी गायक नेत्र जी पन्तले कतारमा हुने साँस्कृतिक कार्यक्रममा आफनो प्रस्तुति गर्ने भएका छन । एक दशक अघिदेखि गायन क्षेत्रमा सक्रिय पन्तले पहिलो पटक अन्र्तराष्ट्रिय स्तरमा हुने साँस्कृतिक कार्यक्रममा सहभागी हुने अबसर पाएका हुन ।
<<<45678910111213>>>
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story