19 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12345678910>>>
Show:
  • चन्द्रको वाच्छीले टिकाको धान खायो
    2017-08-30 05:04:20   |   Comments: 0

    नेपाली लोकदोहोरी गायन ,सँकलनमा सकृय लोक तथा दोहोरी गायक चन्द्र शर्माले नेपाली महिलाहरुको महान पर्व तिजको अवसर पारेर झ्याउरे तिजको कोशेली वाच्छीले धान खायो वजारमा ल्याएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष समेत रहेका गायक शर्माैको गित मा महिला आवाज मा गायिका टिका तारामी मगर को सुमधुर आवाज रहेको छ। केहि समय अघि गुन्द्रुक सिन्की लाइ फकाउनु पर्दैन बोल को गित ले बजार तताएकी गायिका हुन् टिका तारामी। यो गित निकै उत्कृष्ट बनेको छ। गित को शब्द कोरेका छन् सर्जक नेत्र अर्याल ले भने लय गरेका छन् गायक खेम सेन्चुरी। चर्चित निर्देशक बब्बु थापा ले यस भिडियो लाइ निर्देशन गरेका छन् । म्युजिक भिडियोमा सुमधुर आवाज भएका गायक रामजी खाड,करिश्मा ढकाल,आरुषी मगर,रुबिन अधिकारी र मालती घलेको प्रस्तुति रहेको छ।भिडियोलाई दुर्गा पौडेलले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन्।

  • धनपतीले धन कमाउन सकेन
    2017-08-30 04:38:13   |   Comments: 0

    काठमाण्डौ,वर्ष यामको विच समय भनेर चिनिने असारको आधाआधीमा प्रर्दशनमा आएको चलचित्र धनपतीलाई भने व्यावशायिक रुपले असारको भल छोपाइ भउको छ । प्रदर्शन भएको छोटो अवधिमै यस चलचित्रले राम्रो व्यावशाय गरेर मनग्य आम्दानी गर्न सफल भएको छ । पशुपति प्रसाद चलचित्रबाट चर्चा कमाउन सफल लेखक तथा अभिनेता खगेँद्र लामिछाने चलचित्र धनपतीबाट पनि आफनो परिचयको दायरालाई अझ फराकिलो बनाउन सफल भएका छन् । चलचित्रको कथावस्तुको रङ पशुपती प्रसादको जस्तै भए पनि यसको सार कथावस्तु अन्तत फरक नै छ ।

  • तीज: संस्कृतीलाई बिकृत बनाउँर्दै पुस्ता
    2017-08-30 03:42:00   |   Comments: 0

    अहिले पुस्ताले तीजलाई बिकृत बनाउदै लगेकाछन । यस पालीको हिन्दुहरुको महान पर्व तीजको अवसर पारेर लगभग सात करोड भन्दा बढीको तीज गीतमा लगानी भएको छ । झट्ट हेर्दा तीजगीतले मानिसको मनमा आनन्द दिन्छ । सवै सुन्ने तथा हेर्ने श्रोता तथा पाठकलाई नाँचौ नाँचौ बनाउँछ । तर सवैलाई आनन्द प्रदान गर्ने यस्ता प्रकारका गीत तयार गर्नमा गीतका लगानी कर्ताले कति आफ्नो श्रम तथा आर्थिक लगानी गर्नु पर्छ त ? के जसरी हामीले सहज तरिकाबाट यस्ता गीतहरु सुन्ने ,हेर्ने अवसर पाउँछौं त्यसरी नै यी गीतहरु सजिलै तयार हुन्छन् त ?एउटा कलाकारले एउटा तीजको गीत तयार गर्दा सम्म उसले कति आर्थिक व्याय गरेको हुन्छ त ?के हामीले हेरे जस्तो , सोंचे जस्तो तीजगीत तयार हुन्छ त ?

  • केसीले ल्याए ‘पल पल’
    2017-08-30 02:30:08   |   Comments: 0

    युवा गायक दीलिप केसीको स्वरमा रहेको नयाँ म्यूजिक भिडियो ‘पल पल’ सार्वजनिक भएको छ । निमुखा यूवराजको शब्द रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् । गायक केसी आफैले म्यूजिक भिडियोको निर्देशन गरेका हुन् ।

  • त्रिलोकको नयाँ गीतको भिडियो सार्वजनिक
    2017-04-20 15:07:54   |   Comments: 0

    भूपू मायालु,’ ‘तिमीजस्तो छैन कोही,’ ‘मन पराई हत्ते गयौ नि’ जस्ता गीतबाट चर्चा बटुलेका गायक त्रिलोक रानाले न




<<<12345678910>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar