यो क्षेत्रलाई व्यवस्थीत, मर्यादित र जिम्वेवार बनाउन सबैले व्यवसायीक मर्यादा कायम गर्नु पर्छ
2022-12-12 06:49:16 | Comments: 0
बिगतमा नक्कली म्यारिज सर्टिफिकेट, नक्कली बैंक व्यालेन्स, नक्कली सम्पती भ्यालुएसन आदि कागजपत्रको आधारमा पनि अष्टे्रलिया गएका थिए । अब भने यस्ता कागजातको आधारमा अष्टे्रलिया जाने कार्य पुणर्रुपमा रोकिएको छ । अष्टे्रलियाले यसमा कडाई गरेको छ ।
यो क्षेत्रमा व्यवसायीक आचार संहिंता कायम गर्न पनि अलायन्स आवस्यक छ
2022-12-12 06:46:54 | Comments: 0
आवस्यक ऐन ल्याएर त्यो ऐनको प्रभावकारी कार्यान्वयन गरेको खण्डमा यो क्षेत्र व्यवस्थित भई हाल्छन् ।
शैक्षिक परामर्श क्षेत्र र आमनेपाली बिद्यार्थीहरुको हितको लागि एईएए गठन भएको हो
2022-12-12 06:43:33 | Comments: 0
नेपाल सरकारले भने शैक्षिक परामर्श संस्थाहरुलाई व्यवस्थित र बेथिती मुक्त बनाउनको लागि भन्दै शिक्षा मन्त्रालयले कन्सल्टेन्सीहरुको लागि धरौटी सम्वन्धी व्यवस्था गर्न लागेको जानकारी हामीले पाएका छौं ।
शैक्षिक परामर्श क्षेत्रमा व्यवसायीक मर्यादा कायम गर्न पनि धरौटी सम्वन्धी व्यवस्था आवस्यक छ
2022-09-30 04:55:26 | Comments: 0
यो क्षेत्र पनि अन्य क्षेत्र सरह सम्मानित पेसाकोरुपमा परिभाषित हुन सक्छ । यो पेसामा लागेकाहरुले आफु यो पेसामा छु भनेर गर्वका साथ भन्न सक्नेछन । तर यो सबै हुनुकको लागि यो क्षेत्र व्यस्थीत र मर्यादित हुनु पर्छ ।
शैक्षिक परामर्श संस्थाहरुको काम उच्च शिक्षाको लागि सहयोग गर्ने हो ।
2022-09-30 04:53:10 | Comments: 0
नेपालमा कन्सटेन्सीहरुले बार्षिकरुपमा शिक्षण संस्थाहरुले तिर्ने भन्दा बढी कर तिर्छन, उहाँको भनाइलाई नै आधार मान्दा पनि अनुुमान गर्न सकिन्छ, मुुलुकको राष्ट्रिय अर्थतन्त्रमा कन्सल्टेन्सी क्षेत्रको योगदान कति छ भनेर । अहिले नेपालमा सबै क्षेत्रमा गरी २७ सय वटा कन्सल्टेन्सीहरु रहेकाछन ति मध्ये १४ सय ७३ वटा कन्सल्टेन्सीहरु शिक्षा मन्त्रालयमा दर्ता रहेकाछन ।
<<<12345>>>
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story