अनुगमन गर्ने निकाय सक्रिय नभएर शैक्षिक परामर्श क्षेत्रमा बिकृती बढेको हो
2023-03-10 02:25:48 | Comments: 0
हामीसंग शैक्षिक परामर्श क्षेत्रमा काम गर्नको लागि योग्य टिम रहेको छ । यो टिमले बिद्यार्थीहरुको आवस्यकता, चाहाना र बिद्यार्थीको क्षमता सबैलाई बुझेर उसको बैदेशिक शिक्षाको यात्रालाई अगाडि बढाउन काम गर्छ । बैदेशिक शिक्षामा जानु अघि र गएपछि आईपर्ने सबै किसिमका जानकारीहरुको बिषयमा हामी नेपाली बिद्यार्थीहरुलाई परामर्श दिन्छौं ।
इक्यानका सदस्य रहेका शैक्षिक परामर्श केन्द्रहरुमा खासै समस्या छैन, समस्या बाहिरको हो
2023-03-10 02:26:34 | Comments: 0
शिक्षा मन्त्रालयबाट लाईसेन्स लिएका शैक्षिक परामर्श केन्द्रहरुमा खासै समस्या छैन । यि संस्थाहरु सरकारको ऐन नियम र परिधि भित्र रहेर बिद्यार्थीहरुलाई सेवा दिईरहेका छन ।
शैक्षिक परामर्श दातृ निकायलाई राज्यले उचित व्यवस्थापन र नियमन नगर्दा समस्या देखियो
2023-03-10 02:26:44 | Comments: 0
शैक्षिक परामर्श दातृ निकायहरू मुख्य रूपमा विदेशमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई उचित र सही शैक्षिक परामर्श दिन स्थापना भएकाले हामी परामर्श दातृ निकायहरू संघमै दर्ता हुनुपर्छ ।
हामी वैदेशिक शिक्षामा जाने बिद्यार्थीहरुलाई उच्चस्तरको परामर्श दिन्छौं
2023-01-30 04:43:49 | Comments: 0
अहिले अमेरिकाको लागि भिसा सक्सेस रेट ३५ देखि ४० प्रतिशतको हाराहारीमा रहेको छ । अष्टे्रलियाको लागि भने अहिले राम्रो छ, यसमा ६० देखि ७० प्रतिशत भिसा सक्सेस रेट रहेको छ ।
शैक्षिक परामर्श क्षेत्रमा व्यवसायीक मर्यादा कायम गर्न अलायन्स आवस्यक छ
2022-12-12 06:52:16 | Comments: 0
अहिले धेरै व्यवसायी साथीहरुले शैक्षिक परामर्श संस्थाहरुको हकमा धरौटी आवस्यक नपर्ने बताउँदै आएका छन, तर मलाई त्यस्तो लाग्दैंन । यो क्षेत्रमा व्यवस्थीत र मर्यादित बनाउनकाको लागि पनि धरौटी सम्वन्धी व्यवस्था कार्यान्वयन हुनु पर्छ ।
<<<12345>>>
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story