29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

स्वास्थ क्षेत्रमा देखिएको बेथिती सदाको लागि अन्त्य हुनुपर्छ ।

3 - Jan-2019, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 
गाँस, वास र कपास मानवको जीवनको सबै भन्दा महत्पुर्ण पाटो हो । यो व्यवस्था राज्यले आम नागरिकलाई गर्नु सक्नुपर्छ ।
यो सगैं जोडिएर आउने अर्को महत्वपुर्ण पाटो हो, शिक्षा, स्वास्थ र सञ्चार । यि अधिकारबाट आम नागरिक भरिपुर्ण हुनुपर्छ। कुनै पनि नागरिक यि अधिकारबाट बञ्चित हुनु हुदैन वा गरिनु हुदैन । राज्यलेआम नागरिकका लागि यि सबै अधिकारहरुको ग्यारेन्टी गर्नुपर्छ । जवसम्म आमनागरिक यि अधिकारबाट सुसज्जित हुन सक्दैनन, तवसम्म त्यो मुलुकमा जनताकोलागि लोकतन्त्र, गणतन्त्र वा अन्य कुनै व्यवस्था आएको मान्न सकिन्न ।
मुलुकलाई आर्थिक बिकास र समृद्धिको बाटोमा लानको लागि दक्ष र स्वस्थजनशक्ति आवस्यक छ । जुन देशको जनशक्ति शारीरिक तथा मानसिकरुपमास्वस्थ छ, त्यो देशले आर्थिक बिकास र समृद्धिको नयाँ खाका कोर्न सक्छ ।स्वस्थ जनशक्ति निर्माणका लागि स्वास्थसंग प्रत्यक्ष वा अप्रतथ्यरुपमा जोडिएरआउने सबै नीति तथा ऐन नियमहरु स्वथ हुनुपर्छ । ति नीति तथा ऐन नियमकोकार्यान्वयन प्रभावकारी हुनुपर्छ । जनताको घरदैलोसम्म स्वास्थ सेवा पुग्नु पर्छ ।अनिमात्र राष्ट निर्माणको लागि दक्ष जनशक्ति तयार हुनुसक्छ । तर हाम्रो देशमाअहिलेसम्म यस्तो हुन सकेको छैन ।
आम नागरिकको स्वास्थ संग जोडिएका हरेककुराहरुमा बेथिती रहेको छ । चाहे त्यो हस्पिटल होस, चाहे औषधी होस तथाचाहे त्यो आम नागरिकलाई दिने स्वास्थ सम्वन्धी सहुलियतमा होस हरेक क्षेत्रमाबेथिती र भ्रष्टाचार व्याप्त रहेको छ ।आम नागरिकलाई स्वास्थ सेवा दिने बिषयमा राज्यले बनाउने नीति यो सरकारले,उ सरकारले बनाएको, यो पार्टीले, उ पार्टीले बनाएको भन्ने हुदैन । जसलेबनाएपनि त्यो आम नेपाली जनताको स्वास्थको लागि हो । जुनसुकै सरकारवा राजनीतिक दलका पार्टीले बनाएको भएपनि राम्रो स्वास्थ नीतिलाई जुनसुकैपार्टीको सरकार आएपनि निरन्तरता दिन सक्नुपर्छ ।
राजनीतिक प्रतिसोध साँध्ने,राम्रो कामको जस लिने दिने होडवाजीमा फसेर जनताको स्वास्थसंग सम्वन्धीतअधिकार कुनैपनि बहानामा कुष्ठित गर्न पाईदैन र हुदैन पनि । अहिले नेपालकोस्वास्थ क्षेत्रमा चरम बेथिती हुनुको मुलकारण पनि यस क्षेत्रमा व्याप्त रहेको चरमगुटवन्धी हो । स्वास्थ क्षेत्रमा ठुला भनिएका केही व्यक्ति वा समुहको प्रलोभनमा परेरराज्य पक्षले तिनै व्यक्तिहरुलाई पक्षपोषण गर्ने गरी ल्याउने नीति तथा कार्यक्रमहो । जवसम्म स्वास्थ क्षेत्रमा यि तत्वहरुको प्रभाव पर्छ, तवसम्म नेपालको स्वास्थक्षेत्र स्वस्थ हुन सक्दैन ।
आम नागरिकले प्रभावकारीकारुपमा स्वास्थ सेवा पाउनसक्दैन । मुलुक निर्माणको लागि दक्ष जनशक्ति निर्माण हुन सक्दैन । यो सब हुनकोलागि सरकार स्वास्थ क्षेत्रमा माफिया भनिएका व्यक्तिहरुको चुंगुलबाट माथिउठन्ु पर्छ । आम नागरिकको हितको पक्षमा निर्णय लिएर कार्यान्वयन गर्न सक्नुपर्छ । तवमात्र सिंगो नेपाल, सबै नेपाली जनता स्वस्थ हुन सक्छन । आम नेपालीजनताको घरदैलोमा सहज र सर्वसुलभरुमा स्वास्थ सेवा पुग्न


Posted on: 2019-Jan-3

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar