28 Apr
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

उड्यन क्षेत्रमा युवाहरुको योगदानको सहीरुपमा कदर होस ।

3 - Dec-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 कुुनै पनि मुुलुकका लागि युवा भनेका बिकासका संवाहक हुुन । सिंगो मुुलकको आर्थिक बिकास र समृद्धिको जिम्वेवारी नै युवाहरुको काँधमा रहेको हुन्छ । वास्तवमा युवा भनेको कुुनै पनि मुुलुुकको लागि चाहिने शक्ति हो । यो शक्ति संध्रै बलियो र दक्ष हुुनुुपर्छ अर्थात बलियो र दक्ष बनाईनुु पर्छ । युवा शक्ति दक्ष र सक्षम भएन त्यो मुुलुकले आर्थिक बिकास र समृद्धिको बाटो पहिल्याउन सक्दै न । त्यो मुुलुक आर्थिक  बिकास र समृद्धिमा पछि पर्छ । यस अर्थमा मुुलुुकलाई सहीरुपमा बिकासको गतिमा लानको लागि पनि युवाहरुको क्षमताको कदर हुुनुु पर्छ । वास्तवमा नेपाल आजको अवस्थामा रहनुुको पछाडिको मुुल कारण पनि राज्यले युवाहरुलाई मुुुलुुकको आर्थिक बिकासमा समाहित गर्न नसक्नु हो । युुवा शक्ति र क्षमतालाई सहीरुपमा कदर गर्न नसक्नुुले हो । यदि राज्यले युवा शक्तिलाई सही अर्थमा मुलुुकको दिगो आर्थिक बिकास र समृद्धिमा लगाउन सक्थ्यो भने आज लाखौंको सख्याँमा युवाहरु बिदेशी पर्ने थिएन होला ।
आफ्नै देशमा ति युवाहरुलाई रोजगारी पाउँथे होला । यही युवा र रोजगारीको कुरा गर्दा हवाई क्षेत्र त्यस्तो क्षेत्र हो जसमा स्वदेशी युवाहरुले  काम पाएकाछन । स्वदेशमा नै रहेर उनीहरुले राम्रो नाम र दाम कमाएकाछन । मुुुलुुकको आन्तरिक उडानको लागि होस वा बाह्य उडानको लागि होस, नेपाली युवाहरु अर्थात भना  नेपाली पाईलटहरु पुर्णरुपमा सक्षम रहेकाछन । यो सक्षम युवाहरुलाई राष्टले सहीरुपमा कदर गर्न सक्नुु पर्छ । उनीहरुको शिक्षा र क्षमतालाई राज्यले उचित पारिश्रमिक दिन सक्नुु पर्छ ।
यदि सकेन भने अन्य क्षेत्रका जस्तै यो क्षेत्रका पनि ठुलो परिमाणमा युवा शक्ति बाहिरिने बाध्य हुुने छ । यो अवस्था आउन नदिनको लागि सरकारले नेपाली पाईलटहरुलाई नेपालमा नै रोजगारीको ग्यारेन्टी गर्नुुपर्छ । नेपाली पाईलटहरु अहिले सबै किसिमको उडानहरुको लागि सक्षम रहेकाछन । यो अवस्थामा हवाई क्षेत्रसंग सम्वन्धी सबै क्षेत्रहरुमा नेपाली युवाहरुलाई प्राथमिकता दिनुुपर्छ । बिभिन्न तालिम बाहे क अन्य सबै कार्यको लागि नेपाली युवाहरुलाई नै लगाउनुु पर्छ । लाखौं रुपै याँ तिरेर पाईलट तथा एयर होस्टेस पढेका युवा युवतीहरु कुुनै पनि बेरो जगार हुुनुुहुुदैन । यदि छन भने पनि तिनीहरुको रोजगारीको ग्यारेन्टी सरकारले गर्नुुपर्छ ।
हवाई क्षेत्रमा कुुनै बेथिती बिसंगतीहरुछन भने राज्यले त्यसलाई हटाउन पर्छ । हवाई क्षेत्रमा राम्रो, सुुरक्षित र भरपर्दो बनाउनुुपर्छ । किनकी यो क्षेत्र बिकृती मुुक्त भएमा मात्र सिंगो मुुुलुकको पर्यटन , पुर्वाधार लगायतका    क्षेत्रको बिकास हुुन्छ । जसबाट मुुलुुकको आर्थिक बिकास र समृद्धि संभव हुन्छ ।
 

Posted on: 2018-Dec-3

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar