05 Feb
Sun

कांग्रेसका लोकप्रिय मुलुकको नेतृत्वमा सक्षमसमृद्धि र समाज रुपान्तरणमा शैक्षिक परामर्श संस्थाहरुलागु औषध नियन्त्रणमा हालसम्मकै ठूलो अप्रेशन “Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

बिश्व कै सर्वाधिक चर्चित फिल्म, जसले तोड्यो सबै रेकर्ड

21 - May-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 इन्फीनिटी वार’ बिश्व कै सवैभन्दा चर्चित फिल्मकोरुपमा नामांकित भएको छ । यो फिल्मले हालसम्म सबै फिल्मको रेर्कड नै ब्रेक गरिदिएको छ । हलिउडको सुपरहीरोफिल्म ‘एभेन्जर्सः इन्फीनिटी वार’ नेपालकाबिश्व कै सर्वाधिक चर्चितफिल्म, जसले तोड्यो सबैरेकर्डमल्टिप्लेक्सहरुमा पनि यो फिल्मको व्यापारजोडदार छ ।
  विश्वव्यापीरुपमा फिल्मले अहिलेसम्मविभिन्न किर्तिमान बनाएको अन्तर्रा्ष्ट्रियसञ्चारमाध्यमहरुले जनाएका छन् । यो फिल्मअमेरिकाको इतिहासकै सबैभन्दा ठूलो विकेन्डओपनर बनेको छ । यो फिल्मले पहिलो तीनदिनमा २५ करोड डलर अर्थात् २५ अर्ब रुपैयाँकमाई र्गयो । यसअघि यो रेकर्ड ‘स्टार वार्सःद फोर्स अवेकन्स’ को नाममा थियो । सन्२०१५ मा यो फिल्मले २४.८ करोड डलर कमाईगरेको थियो ।यसको अर्को रेर्कड एभेन्जर्स संसारकै सबैभन्दाठूलो ओपनर हो ।
  विश्वव्यापीरुपमा फिल्मलेपहिलो सप्ताहान्तमा ६३ करोड डलर कमाएकोछ । पछिल्लो रेकर्ड ‘द फेट अफ प्mयूरियस’को नाममा थियो, जसले पहिलो सप्ताहान्तमा ५४करोड डलर कमाएको थियो । पहिलो विकेन्डकाआधारमा एभेन्जर्स अमेरिका र विश्वभरीकै सबैभन्दाठूलो सुपरहीरो फिल्म बनेको छ ।यो फिल्म भारतमा एभेन्जर्सले ४ दिनमा १सय ४७ करोड भारु ग्रस कमाइसकेको छ ।यो वर्ष सप्ताहान्तमा सबैभन्दा बढि व्यापार गर्नेफिल्मको रेकर्ड पनि यसले राखेको छ । फिल्मलेपद्मावद र बागी जस्ता फिल्मलाई उछिनेरपहिलो दिन ३१.३० करोड भारु कमाएको थियो। यो कुनै पनि हलिउड फिल्मले भारतमा गरेकोअत्यधिक व्यापार हो ।


Posted on: 2018-May-21

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar