एनआईसी एशिया बैंकको चैतसम्मको नाफा ९३ करोड
20 - May-2018, Posted by: Yuwahunkar | COMMENTS: 0

चुक्ता पुंजी आठ अर्ब तीन करोड ११लाख १७ हजार रुपैयाँ रहेको बैंकले चालुआवका तेस्रो त्रैमासिक अवधिमा एक खर्ब३३ अर्ब ७० करोड ३७ लाख १२ हजाररुपैयाँ निक्षेप संकलन गरी एक खर्ब नौ अर्बतीन करोड १४ लाख छ हजार रुपैयाँ कर्जाप्रवाह गरेको छ ।
घरजग्गा क्षेत्रमा आठ अर्ब२० करोड ५४ लाख ९८ हजार रुपैयाँ कर्जाप्रवाह गरेको बैंकले सो अवधिमा दुई अर्ब६७ करोड तीन लाख ९४ हजार रुपैयाँ खुदव्याज आम्दानी गरेको छ । प्रोभिजन रकम५१ करोड ४० लाख १६ हजार रुपैयाँ रहेकोबैंकको राईट व्याक रकम १८ करोड दुईलाख ३० हजार रुपैयाँ रहेको छ । निष्क्रियकर्जाको अनुपात शुन्य दसमलव २२ प्रतिसतरहेको बैंकको स्प्रेड दर भने चार दसमलव७७ प्रतिसत रहेको छ ।
Posted on: 2018-May-20

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story