बिश्वव्यापीरुपमा बढ्दै छ, बलात्कारको घटना
20 - May-2018, Posted by: Yuwahunkar | COMMENTS: 0

सन् २०१६ मा ‘हङ्क सेन्टर फर चाइल्डराइट’ले संसारभरका देशमा बालिकाहरूमाथिहुने यौन हिंसा र बालात्कारका लागि रहेकोसजायको व्यवस्थामा एउटा रिपोर्ट तयारगरेको थियो । उक्त रिपोर्टअनुसार हरेकदेशमा बच्चालाई बलात्कार गर्नेका लागिअलग अलग सजाय रहेको देखिन्छ ।भारतमा नाबालकहरूको बलात्कारकोमामलामा ‘पोक्सो एक्ट’ अनुरूप कारबाहीहुन्छ । यो ऐनमा बालबालिकाहरूलाईबलात्कार गर्ने दोषीहरूको लागि १०वर्षदेखि लिएर आजीवन जेल सजायकोप्रावधानको व्यवस्था छ । तथापि मध्यप्रदेश,राजस्थान, हरियाणा राज्यहरूमा १२ वर्षभन्दाकम उमेरका बालबालिकालाई बलात्कारबिश्वव्यापीरुपमा बढ्दै छ,बलात्कारको घटनाबलात्कारकाबिरुद्धमा कुनदेशमा कस्तो कानुनछ, हेर्नुहोसगर्नेहरूलाई फाँसीको सजाय हुने विधयकतयार गरिएको छ र यसमा कानुन बनाउनेतयारी छ । केन्द्रीय महिला एवम् विकास मन्त्रालयलेपनि मध्यप्रदेश, राजस्थान र हरियाणाकोनयाँ विधयकलाई देखाएर राष्ट्रिय स्तरमै ‘पोक्सो एक्ट’लाई फेर्ने कुरा गरिरहेको छ ।मलेसियामा भने बच्चासँग हुने यौन हिंसाकालागि ३० वर्षको जेल र कोर्रा हान्ने सजायकोप्रावधान रहेको छ । सिङ्गापुरमा भने बलात्कारको घटनामा१४ वर्षभन्दा सानो बच्चाहरूसँग बलात्कारभएमा अपराधीहरूलाई २० वर्षको जेल,कोर्रा हान्ने र जरिवानाको सजाय दिइन्छ ।अमेरिकामा भने बच्चालाई बलात्कार गर्नेकोलागि पहिले मृत्युदण्डको प्रावधान थियो ।तर केनेडीविरुद्ध लुईसियाना (२००८) मुद्दालेबालाबालिका बलात्कारीहरूलाई मृत्युदण्डकोसजायलाई असंवैधानिक घोषित गरियो । यसमा अदालतकोभनाइ थियो, जुनमुद्दामा पीडितको मृत्युभएको छैन, त्यसमामृत्युदण्डको सजायदिनु असमानुपातिकहुन्छ । किनकिसजाय अपराधभन्दाबढी हुनजान्छ ।यस कारण हालत्यहाँ मृत्युदण्डकोसजाय छैन ।तथापि अमेरिकामाबालाबालिकाहरूसँगगरिने बलात्कारकोमुद्दामा राज्य अनुसारफरक फरक व्यवस्थारहेको छ ।म ृ त् य ुद ण् ड क ा ेव्यवस्था नभएकोदेशमा बालिगहरूकोबलात्कार गर्दासबैभन्दा कढाकानुनको व्यवस्थाभएको देशफिलिपिन्स हो । यहाँब ा ल ब ा िल क ा स ँ गबलात्कार गरेकोप्रमाणित भएमा दोषीलाई ४० वर्षसम्म जेलसजाय हुन सक्छ । साथै यस्ता दोषीहरूलाईप्यारोलको सुविधा दिइँदैन । अष्ट्रेलियामाबालबालिकालाई बलात्कार गर्नेको लागि १५वर्षदेखि २५ वर्षसम्म जेल सजाय हुनसक्छ ।क्यानडामा बालबालिकाहरूसँगबलात्कारका लागि अधिकतम १४ वर्षसम्मजेल सजाय हुन सक्छ । बेलायत रबेल्समा बालबालिकालाई बलात्कारगरेको प्रमाणित भएमा यी राज्यहरूमा ६वर्षदेखि १९ वर्षको जेलदेखि लिएर आजीवनकारावासको सजायको प्रावधान छ । जर्मनीमाबालबालिकाहरूको बलात्कारपछि मृत्यु भएमाजन्मकैदको सजाय हुन्छ । तर बलात्कारकोलागि मात्र १० वर्षको अधिकतम सजायतोकिएको छ ।
दक्षिण अफ्रिकामा बालबालिकालाईबलात्कार गरेको दोष प्रमाणित भएमा पहिलोपटकका लागि १५ वर्षको जेल सजायकोप्रवाधान रहेको छ । दोस्रो पटक पनि यहीअपराधमा दोषी पाइएमा २० वर्षको जेलसजाय र तेस्रो पटकका लागि २५ वर्षकोजेलको प्रावधान छ । न्युजिल्यान्डमा योअपराधका लागि न्युजिल्यान्डमा २० वर्षसम्मसजाय हुन्छ । एम्नेस्टी इन्टरनेसनको सन् २०१३ कोरिपोर्ट अनुसार संसारमा ८ देशहरूमा बालअपराधको लागि फासीको सजायको व्यवस्थारहेको छ । यसमा चीन, नाइजेरिया, कङ्गो,पाकिस्तान, इरान, साउदी अरब, यमन रसुडान रहेका छन् ।
मृत्युदण्ड सजायकी विरोधी भारती अलीभन्छिन् ‘जो मानिस बालिका बलात्कारीहरूलाईफाँसीको सजाय माग गरिरहेका छन, उनीहरूले केसोच्नुपर्छ भने बलात्कारका लागि फाँसीको व्यवस्थाभयो भने हरेक दोषीले बलात्कारपछि बालिकालाईमारिदिनसक्छ । हामीले यसतर्फ ध्यान दिन जरुरीरहेको छ ।’
Posted on: 2018-May-20

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story