अर्ना फेरि उठ्ने छ नेपाल प्रोजक्ट अन्तर्गत
20 - May-2018, Posted by: Yuwahunkar | COMMENTS: 0

जस अन्तर्गत यस वर्ष पहिलो चरणमाचितवनको नारायणी किनारमा अप्रेल ७तारिखमा सांगीतिक कार्यक्रम सम्पन्न गरेकोथियो भने दोस्रो कार्यक्रम २० अप्रिलमाधरानमा सम्पन्न गरेको थियो भने तेस्रो इभेन्ट२८ अप्रिलमा काभ्रेको बनेपामा आयोजना गर्नगइरहेको छ । हाल प्रोजेक्ट वानको नयाँ प्रोडक्सनबनेपा जस्तो स्थानमा पहिलो पटकऐतिहासिक इभेन्ट गर्न गइरहेको छ जहाँ ४हजार भन्दा बढी सहभागीहरुको सहभागीताहुने छ । ब्यान्डले सन् २०१८ मे महिनाकोदोस्रो हप्तामा आफ्नो एल्बल प्रस्तुत गर्नेछ र अर्ना फे रि उठ्ने छ
म्युजिक भिडियो अप्रेल महिनाको पहिलोहप्ता आधिकारिक रुपमा प्रस्तुत गरिने छ। प्रोजेक्ट वानको पहिलो एल्बममा कूलमिलाएर छवटा गीतहरु समावेश गरिनेछ ।समाविष्ट गीतहरुले प्रेरणादायी एवं सामाजिकविषयसँग सम्बन्धित विषयमा हुने छन् ।प्रोजक्ट वान नयाँ ब्यान्ड हो, जुन विभिन्नउत्कृष्ट रक ब्यान्ड सदस्यहरुद्वारा संगठितगरिएको हो यसको स्थापना व्यान्डवागनकाप्रबन्ध निर्देशक विकेश कायस्थाद्वारा गरिएकोहो । प्रोजक्ट वान व्यान्डमा मुक्ति शाक्य,रविन तामाङ, स्वप्नील शर्मा, निरन शाही,हरि महर्जन, शरद श्रेष्ठ, रोशन कंशाकारलगायत निखिल तुलाधर छन् । यसब्यान्डले हालै फेरि उठ्ने छ नेपालनामक नयाँ म्युजिक भिडियो बजारमागत ३० मार्च मा ल्याएको छ । उक्तमिडियो नेपाली संगीत प्रेमी दर्शकहरुकामाझ अत्यन्त रुचाइएको थियो । अर्ना बिरय यस इभेन्टको प्रमुख प्रायोजकअर्ना बियरले यसलाई एकताको उदाहरण कामयगरी सकारात्मक सन्देश देशभर फैलाउने राम्रोअबसर मानेको छ । गत वर्षहरुमा नेपाललेनिकै कठिन यात्रा पार गर्दै आएको थियो,अर्नाले यस इभेन्टद्वारा एकताको महत्वलाईआत्मसाथ गर्दै सकारात्मक सन्देश नेपालीजनतामाझ फैलाउने विश्वास लिएको छ ।
Posted on: 2018-May-20

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story