किसानहरुको आर्थिक अवस्था बलियो बनाउन बाख्रापालन उपयोगी
20 - May-2018, Posted by: Yuwahunkar | COMMENTS: 0

बाख्रापालनको उपयोगिता
बाखा्रा पालन खास गरी मासु दुध एवं गैपस्मीना एवं मोहेरको लागि गरीन्छ । यसकासाथै यीनको मलमुत्र ले जमीनको उर्वराशक्ति बढदछ । बाख्राहरु प्रायः चरी चरामानिर्भर हुन्छन । यिनीहरु भmाडी, जंगलीघाँसपात रुखका पात डाले घाँस खाएरहामीलाई पौष्टीक पर्दाथ मासु दुध उपलब्धगराँउछन ।
बाख्राका प्रमुख उपयोगी जातहरु ः
ब्लैक बंगाल, यस जातका बाख्राहरु पश्चिमबंगाल झारखण्ड असीम उडीसामा पाइन्छन। यीनको शरीरम कालो खैरौ, तथा सेतोरंगको साना रौ पाइन्छ । तर करीव ८०%प्रतिशत बाख्राहरुमा भने रौ कालो हुन्छ । योसानो जीड डालको हुन्छ, वयस्के खसी केका को तौल करीव १८—२० किलो हुन्छ भनेवाख्रीको तौल १५—१८ किलो ग्राम हुन्छ ।जर तथा मादा दुबैमा ३—४ इन्च अघिलतिरसिधा निकलेको सींग हुन्छ । यसको शरीरकस्सीएको हुनुका साथै अगाडी भन्दा पछाडीतीर बढि चौडा तथा बीचमा बढी मोटो हुन्छ। यसको कान सानो तीखो अनी अगाडीपट्टी निकलिएको हुन्छ । यस जातको प्रजननक्षमता धेरै राम्रो छ । औसतन यसले २ बर्षमा३ पटक पाठापाठी जन्माउँछ तथा एक बेतमा२—३ पाठापाठी जन्माउँछ । केही बाख्रालेएक बर्षमा २ पटक पाढापाढी दिन्छन । यसजातको पाढीहरु ८—१० महिनामा कोरेलीअवस्थामा पुग्दछन तथा औसत १५—१६महिनाको उमेर पहिलो पटक पाठापाठीजन्माउन्छन । जमुना पारीः अन्य जातका वाख्राहरुभन्दा यो सवै भन्दा अग्लो तथा लामो जीउडालको बाख्रा मरीन्छ । यो भारतको उत्तरप्रदेशको इटावा जिल्ला संग गंगा यमुनातथा चवल नदिहरुलृ घेरिएको क्षेत्रमा पाइन्छ। साँग्लो नवीयन बाख्राहरुको विकासमाजमुना पारी जातको विशेष योगदान रहेकोछ । यिनको नाक धेरै उठेको हुन्छ ।जसलाई रोमन नोज भनिन्छ । यसको संगसानो तथा चौडा हुन्छ काम १०( १२ इन्चकिसानहरुको आर्थिक अवस्थाबलियो बनाउन बाख्रापालन उपयोगी लामो चौडा मोडिएको तथा झुन्डिएको हुन्छ। यसको तीघ्राको पछाडी पट्टी धेरै लामो रौहुन्छ । यसको शरीरमा सेतो तथा रातो रौहुन्छ । यसको शरीर वेलुन आकारको हुन्छ। व्यस्क नरको औसत तौल ५०—६० किलोग्राम हुन्छ । यसको जन्मिने बेला ५—५—३किलो ग्राम तौलका हुन्छन । यस जातकोवाख्राले प्रतिदिन औसत १.५—२.० किलोग्राम दुध दिइन्छ । । यस प्रजातीका बाख्रादुध उत्पादनका लागि पाल्न उपयुक्त हुन्छन। बाख्रीहरुले बर्षेनी पाठापाठी जन्माउछन। यस जातका बाख्राहरुको मुख्य रुपमाझाडी बुटयान एवं रुख डाले घाँसकापात स्याउलामे निर्भर हुन्छन । जमुनापारीप्रजातीको बोकाहरु विभिन्न जलवायुमा पाइनेस्थानीय जातका बाख्राहरुको नश्ल सुधारकोलागि प्रयोग गराइन्छ ।
गर्भवती वाख्राको हेरचाह गर्भवती बाख्रीलाई गर्भाश्यको अन्तिमडेढ महिनामा अधिक सुपाच्च एवं पौष्टिकभोजनको आवश्यकता पर्दछ । किनभनेयसको पेटमा हुर्की रहेको भ्रणको विकासधेरै तीव्र हुने गर्दछ । यस वेला गर्भवतीबाख्रीको पोषण तथा हेरचाहमा ध्यान दिइएमास्वास्थय पाठापाठीको शारिरीक विकास राम्रोहुन्छ । वाख्रीहरुको गर्भावस्था औसतन १४२—१४८ दिन को हुन्छ । ल्याउने २—३ अगावैबाख्रीलाई सफा सुग्धर ठाउँमा बथानका अरुबाख्री भन्दा वेग्लै राख्नु पर्दछ । मौसमीवातावरण अनुसार खोर गोठको व्यवस्थागर्नुपर्दछ । वाख्रालाई गर्मी जाडो बर्षात तथाजंगली जनावरबाट बचाउने योग्य खोर गोठआवश्यक पर्छ । खोर गोठको लागि सस्तोभन्दा सस्तो सामग्री प्रयोग गर्नुपर्छ । ताकीगोठको लागत कम परोसा प्रत्येक व्यस्कवाख्राको लागि १०—१२ बर्ग फिट जमीनआवश्यक पर्दछ । बाख्रा र खसीको बोकालाईबेग्लै राख्नु पर्दछ । बाख्रालाई खोर गोठकाृवरीपरि किनारै किनार डेढ फिट अगलाअढाई देखि ३ फिट चौडाई मचान वनाउनुपर्छ । मचान वनाउँदा काठको ‘फल्याक यावाँसको पातो ओछयाउदा भुइमा यती ठूलोजान्नु नहोस जसमा बाख्रा पाठापाठीको खुट्टानउठोस पौषण बाख्राहरु चर्ने बाहेक हरियोस्याउला हरियो घाँस दालको भुस ठुटो चोकरआदी मन पराउँछन । बाख्रालाई प्रतिदिन६—८ घण्टा चराउनु पर्दछ । यदी बाख्रालाईप्रतिदिन ६—८ घण्टा चराउनु पर्दछ ।यदिबाख्रालाई बाँधेर पाल्ने हो भने दिनमा २पटक घाँस स्याउला दाना पानी दिनु पर्दछ। वाख्राले हरियो घाँस लहसुन बरसीम, गेहुँ,मकै, नेपीयद स्याउला ववुल वयर वकाइनोपिपल वर गुलर कटहल कोइरालो इपिलइपिइल खाने गर्दछन । एउटा व्यस्क वाख्रालाईऔसतन एक केजी घास या स्याउला तथा१००— २५० ग्राम दानाको मिश्रण मकैकोच्याख्ला चोकर पिना नुन मिसाएर दिनसकिन्छ । उमेर र तौल अनुसारभोजनकोमात्रा बढाया या घटाया जा सकता है बोकासुत्केरी, पाठापाठीलाई दुध चुसाउने मात्रगर्भवती वाख्रीको पोषण व्यवस्थापनमा विशेषध्यान दिन आवश्यक पर्छ । बाख्रामा लाग्ने प्रमुख रोगहरु परजीवी रोग, सर्दी जुकाम निमोनिया,छेर्नेरोग, खोरेन भ्यागुते, छ मासृ इन्टेरोटोक्सीमिया,पेट फुल्ने जोन्स रोग,थुनेली, कक्सीडियोसीस,कन्टेजीयस इकथाइमा (वर्फ यीनवाट वच्नदक्ष विज्ञ पशुचिकित्सकको सल्लाहमा वेलावेलामा उचीत आवश्यक प्रयोगशाला परिक्षणपछि आवश्यक औषधि उपचार गराउने ।
Posted on: 2018-May-20

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story