18 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

पैसा भन्दा पनि अनुभवको लागि मोडलिङ गरेकी हुं ः एल्जिना

27 - Mar-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 सुरुवाती समयमा पैसा भन्दा पनि
अनुभवको लागि मोडलिङ गरेको बताउने १८ बर्षिय एल्जिना मगरको भविष्यको लक्ष्य भनेको सफल मोडल र कलाकार बन्ने रहेको छ । सोही लक्ष्यलाई पच्छयाउँदै अहिले अहिले उनी बिभिन्न गितको म्युजिक भिडियो र फोटो सुटमा व्यस्त रहेकीछन । तनुंह स्थायी घर भई हाल भक्तपुर को लौकन्थली बस्दै आएकी मगरले अहिलेसम्म झण्डै आधा दर्जन गितको म्युजिम भिडियोमा मोडलिङ गरिसकेकीछन भने सोही अनुपातमा फोटोसुट पनि युवा हुंकार गरिसकेकीछन । बिना रक्सीको पानी, दशै आयो दशैं उनले मोडलिङ गरेका गितहरु हुन । मोडलिङ र कलाकारिता संगै अध्यनलाई पनि संगै लगेकी मगर अहिले के एण्ड के कलेजमा १२ कक्षामा पदैछिन । यसका अतिरिक्त उनी हाल एमआर क्रियसनको नृत्यको कक्ष समेत लिईरहेकीछन ।

Posted on: 2018-Mar-27

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar