22 Jun
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

पैसा भन्दा पनि अनुभवको लागि मोडलिङ गरेकी हुं ः एल्जिना

27 - Mar-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 सुरुवाती समयमा पैसा भन्दा पनि
अनुभवको लागि मोडलिङ गरेको बताउने १८ बर्षिय एल्जिना मगरको भविष्यको लक्ष्य भनेको सफल मोडल र कलाकार बन्ने रहेको छ । सोही लक्ष्यलाई पच्छयाउँदै अहिले अहिले उनी बिभिन्न गितको म्युजिक भिडियो र फोटो सुटमा व्यस्त रहेकीछन । तनुंह स्थायी घर भई हाल भक्तपुर को लौकन्थली बस्दै आएकी मगरले अहिलेसम्म झण्डै आधा दर्जन गितको म्युजिम भिडियोमा मोडलिङ गरिसकेकीछन भने सोही अनुपातमा फोटोसुट पनि युवा हुंकार गरिसकेकीछन । बिना रक्सीको पानी, दशै आयो दशैं उनले मोडलिङ गरेका गितहरु हुन । मोडलिङ र कलाकारिता संगै अध्यनलाई पनि संगै लगेकी मगर अहिले के एण्ड के कलेजमा १२ कक्षामा पदैछिन । यसका अतिरिक्त उनी हाल एमआर क्रियसनको नृत्यको कक्ष समेत लिईरहेकीछन ।

Posted on: 2018-Mar-27

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar