26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

नवगायक ईराजको तिमिबाटै सुरु सार्वजनिक

27 - Mar-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 नवगायक तथा नृत्यकार ईराज मगरले तिमी बाटै सुरु नामक बोलको गित
युट्यव मार्फत सार्वजनिक गरेकाछन । मगर स्वंमको स्वर तथा रचना रहेको उक्त गितमा संगितकार मोहन मगरले संगित भरेका हुन । संगित संयोजनकोरुपमा रोशन वान्तवा रहेको उक्त गितको म्युजिक भिडियोमा मोनिका तामाङ, सिपौल आलेमगर, पुनम चौधरी र ईराज मगर स्वंमले अभिनय गरेकाछन । एमआर क्रियसन मार्फत सार्वजनिक गरिएको उक्त गित तथा म्युजिक भिडियो युवा श्रोता तथा दर्शकलाई लक्षित गरी बनाईएको गायक मगरले जानकारी दिएकाछन । भबिष्यमा कुशल गायक तथा नृत्यकार बन्ने लक्ष्यका साथ अगाडि बढेका मगर रामेछापको बसन्तपुरका स्थायीवासिन्दा हुन । युवा हुंकार नवगायक ईराजको तिमिबाटै सुरु सार्वजनिक हाल भने काठमाडौको कोटेश्वरमा बस्दै आएका मगर कक्षा ११ मा पढ्दैछन । पढाईको व्यस्तताका बावुजत पनि मगर गित संगित र नृत्यमा संर्घषरत रहेकाछन ।

Posted on: 2018-Mar-27

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar