26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

केकी र नारायणको पहिलो म्यूजिक भिडियो सार्वजनिक

27 - Mar-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 काठमाडौं, फागुन
कार्यक्रम प्रस्तोता नारायण कडरियाद्वारा रचित, संगीतबद्ध तथा अभिनित, नवीनबाबु गुरूङद्वारा निर्देशनमा ‘जाम पारी पारी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजन तथा विभिन्न सञ्चारमाध्यम एवं स्टेजमा कुशल प्रस्तोताको रूपमा स्थापित भएका नार ायण आफैँले गीतमा स्वर भरेका छन् । गीतको म्यूजिक भिडियो अर्जुन तिवार ीले छायांकन गरेका हुन् । निशान घिमिरे ले सम्पादन गरेको म्यूजिक भिडियोमा नायारणसँगै नायिका केकी अधिकारीलाई दे ख्न सकिन्छ । नेपाली सांगीतिक क्षेत्रमा नयाँ नाम भएपनि नारायण नवीनतम् प्रस्तुतिका कारण युवामाझ लोकप्रिय छन्। उनको म्यूजिक युवा हुंकार भिडियो रिलिज हुनुअघि नै विशेष चर्चामा रहेको थियो । सामाजिक सञ्जालमा पनि नारायणको म्यूजिक भिडियोको चासो निकै देखिएको थियो । एजुकेशन पार्कले प्रायो जन गरेका म्यूजिक भिडियोमा कुलेखानी आसपासका मनोरम दृश्यहरू देख्न सकिन्छ ।

Posted on: 2018-Mar-27

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar