26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

दंगल भारतको धेरै कमाई गर्ने फिल्म

25 - Oct-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 दंगल भारतको धेरै कमाई गर्ने फिल्म 
युवा हुंकार व्युरो काठमाडौ असोज  आमिर खान अभिनित फिल्म दंगलले विदेशमा कमाइको नयाँ रेकर्ड बनाइ रहेको छ । पछिल्लो समय चीनमा तहल्का मच्याएको दंगलले अहिले हङकङमा सफलताका साथ् प्रदर्शन भैरहेको छ । पछिल्लो चार हप्तामा हङकङमा दंगलले २१ करोड को व्यापर गरेको छ । फिल्मका निर्माताले पाचौ हप्तामा पनि फिल्मले राम्रो व्यापार गर्ने बताएका छन् ।  दंगलले चिनियाँ बक्स अफिसमा हंगामा मचाएको थियो । ५५ दिनसम्म प्रदर्शन भएको फिल्मले चीनमा मात्र १०५० करोड भारतीय रुपैयाँको व्यापार गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । त्यस्तै ताइवानमा फिल्मले ४२ करोड कमाएको छ यसरी हेर्दा भारतीय बक्स अफिसमा कमाएको ३८७ करोड गरी विदेश र भारतको कुल कमाइ १८९३ करोड पुगेको छ । यसरी हेर्दा दंगल अहिलेसम्म कै धेरै कमाइ गर्ने भारतीय फिल्म बनेको छ र अहिले पनि फिल्मले राम्रो कमाइ गरिरहेको छ । आमिर खान कै पिकेको ८३१ करोड भारतीय रुपैयाको कमाईको रेकर्ड तोड्दै दंगल धेरै कमाई गर्ने फिल्म बनेको छ ।   

Posted on: 2017-Oct-25

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar