27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

प्रितम लामाको ‘आज फेरि’ को भिडियो सार्वजनिक

25 - Oct-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
प्रितम लामाको ‘आज फेरि’ को भिडियो सार्वजनिक युवा हुंकार व्युरो काठमाडौ असोज  गायक प्रितम लामाले आज फेरि नामको गितको म्युजिक भिडियो सार्वजनिक गरेकाछन । विगत एक दशकदेखि साङ्गीतिक क्षेत्रमा साधनारत गायक लामाले यसअघि चारवटा म्यूजिक भिडियो युट्युब मार्फत् सार्वजनिक गरिसकेकाछन । संगितको विभिन्न विधामा ज्ञान राख्ने लामाले हालै आफ्नै शब्द, सङ्गीत र स्वरमा ‘आज फेरि’ बजारमा ल्याएका हुन । जूगल डंगोलले एरेन्ज गर्नुुभएको उक्त गीतको भिडियोमा कलाकार रोहनी लामा र लामा स्वयंको अभिनय रहेको छ । पछिल्लो समय उक्त श्रोता तथा दर्शहरुको नजरमा पर्दे गएको छ ।     

Posted on: 2017-Oct-25

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar