शुुन्दरी प्रतियोगिताको नाउँमा यस्तो धन्दा
24 - Oct-2017, Posted by: Yuwahunkar | COMMENTS: 0
शुुन्दरी प्रतियोगिताको नाउँमा यस्तो धन्दा
युवा हुंकार व्युरो पोखरा असोज सुन्दरीहरुलाई प्रयोग गरेर वेश्यावृत्ति हुनु, धन दौलत जोड्नुु,यौनको तृष्ण मेटाउनु संसार भरी नै नौलो मानिदैन । नेपालमा पनि मिस नेपालका नाममा हजारौ युवतीहरु, नवधनाढ्य, घरानाका, उद्योगपति, व्ययापारी, कर्मचारी, प्रशासनिक क्षेत्रका शक्तिशाली व्यक्ति ‘उर्फ’ यौन पिपासुहरुले विभिन्न बहानामा उज्जवल भविष्य लिएर आएकाय ुवतीहरुलाई शारिरीक शोषण गर्दै आएका छन् । नेपालीहरुको महान चाड बडा दशैंको मुखमा पोखरा जे.सी.आई.ले आयोजना गरेको ‘मिस’ पोखरामा पोखराको, लेकसाइड, न्यूरोड, चिप्लेढुङ्गा, सृज्नाचोक, नयाँबजार, बागलुङ बसपार्क,पृथ्वी चोकका ठूला होटलहरुमा बेश्यावृत्तिसञ्चालनगर्न थालि सकेका छन् । सामाजिक सेवाकानाममापोखरा ‘जेसीआई’ (जेसिज)ले विगतलामो समयदेखि यौन धन्दा चलाउँदै आएको छ । आफ्नो उज्जवल भविष्य बोकेर पर्यटकीय नगरी पोखरा प्रवेश गर्ने अधिकांस युवतीहरु यौन पिपासु नवघनाढ्यहरुको शिकार बन्दै आएका छन् । पोखरा जेसीआइले यौन व्यापारबाट उठेको रकमले चिल्ला गाडी देखि विलासी जीवन बिताउँदै आएका छन् । मिस पोखरा आयोजनाका लागि राम्राखालका भनिएका होटलहरु पुरै वुकिङ भैसकेका छन् । त्यो पनि यौन शोषणको लागि । यही मिस पोखरा यही असोज ३ र ४ गते पोखरामा भएको थियो । मिस पोखराको लागि आयोजकले कहाँबाट रकम ल्याउँछ ? यसको पछाडि युवतीहरुलाई यौन धन्दामा लगाएर पैसा कमाउनु, यौन शोषण गराएको रकमले दशैंको मुखमा खशी बोका किनेर काट्नु हो । चिल्ला चाप्लाहरुले यसरी नै चिल्ला गाडी र विलासी जीवन बिताइरहेका हुन्छन् कलिाला युवतीहरुलाई यौन धन्दामा बलजफती धकेलेर । युवतीहरु भने मिस नेपालहोस या मिस पोखरा हुने प्रलोभनमा आफ्नो शरिर आयोजकलाई सुम्पन्न तयार हुन्छन् । नेपाल सरकारले नै केहीवर्ष अगाडि पर्यटकीय नगरीमा‘सेक्स टुरिजम’को नारा ल्याएर नेपाली चेलीवेटीलाई खुलमखुल्ला यौन व्यवसायमा धेकेलेको थियो । स्मरणीय कुरा त के छ भने तत्कालिन माओवादी जनयुद्धताका माओवादीहरुले सुन्दरी प्रतियोगिता लगायत मिस नेपाल,मिस पोखरा लगायतका महिलाहरुको नग्नता प्रदर्शन गर्ने कुरामा रोक लगाउँदै आएको थियो । अहिले भने विगतको विद्रोही माओवादी सरकारमा समेल छ । मिस नेपालहोस या मिस पोखरा जे सुकै भएपनि राजनीतिक दलका नेता, तिनका प्रतिनिधिहरु कलिला युवतीहरुलाई यौन शोषण गर्न पछि पर्दैनन् । महिना दिन अगाडि देखि नै सुन्दर युवतीहरु यौन तृप्ति पुरा गर्न छान्ने कार्य भैसकेको श्रोतले उल्लेख गरेको छ । हजारौं युवतीहरुलाई जबरजस्ती यौन व्यवसायमा धकेलेर पोखरा ‘जेसीआई’उर्फ जुनियर च्याम्बर इन्टरनेश्नलले वार्षिक लाखौं रकमअसुल्ने गरेको छ । यसको अलावा आयोजकहरुले छानी छानी युवतीहरुलाई यौन व्यवसायमा लाग्न बाध्य पार्ने गरेको श्रोतले उल्लेख गरेको छ । गाँउ गाँउबाट आएका युवतीहरुको रखालो राखेर फेरि अर्को यौन धन्दा । युवतीहरुलाई होटलमा बन्धक बनाएर जवरजस्ती यौन शोषण गरिन्छ भने उनीहरुको हेरचाहामा रहेका महिलाहरु पनि यौनधन्दामै सामेल हुने गरेका छन् । पोखरा जे.सी.आई.ले आफ्ना विश्वासपात्र महिलाहरुलाई मात्र सुन्दरी प्रतियोगितामा सहभागी हुन आउने युवतीहरुको हेरचाहामा खटाएका हुन्छन् । यिनै हेरचाहा गर्न बसेका महिलाहरुले नब धनाड्य, उद्योगपति, व्यापारी लगायत समाजका धन हुनेहरुलाई रोजाइका युवती यौन शोषणको लागि घरदलोमै पु¥याउने गरेका छन् । सुन्दरी प्रतियोगिता उर्फ यौन शोषण गरेको दृष्यलाई उद्घाटन र सम्मान गर्नलाई नामुद यौन पिपासुहरु आउने गरेको कुरा कसैका सामु छिपेको छैन् ।
Posted on: 2017-Oct-24

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story