26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

दर्शकको मन जित्यो ए मेरो हजुुर—२ ले

11 - Oct-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 दर्शकको मन जित्यो ए मेरो हजुुर—२ ले
रचना खड्का नायिका झरना थापाको चलचित्र ए मेरो हजुुर—२ ले दर्शकको मन जित्न सफल भएको छ । नायिका निर्माता हुदै निर्देशकको उपाधी लिन सफल थापाको चलचत्रिले नेपाली फिल्मी बजारमा छुट्टै छाप छोड्न सफल भएको छ । भदौको दोस्रो साता चलचित्र रिलिज भएको चलचित्र ए मेरो हजुरबाट थापा चद्धलचित्र निदेर्शकको रुपमान देखा परेकी हुन् । चलचित्र ड्रिम्सबाट चलचित्र जारमा आफ्नो राम्रो छवी वनाउन सफल नायिका साम्राज्य राज्य लक्ष्मी शाहको त्यस पछिको पहिलो चलचित्र भएकोले पनि निर्माता तथा निदेशृ(क यसबाट विश्वस्त छन् । उनका साथमा सलिनमान वाँनिया ,सलोन वस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको यस चलचित्रको दर्शकको क्रेजलाई मध्य नजर गर्दै गत वुधवारबाटै अग्रिम टिकट वुकिङ खुला गरिएको निर्माण पक्षले जानकारी दिएको छ । यो चलचित्र देशभरका ९० हलहरुमा एकैसाथ प्रर्दशनमा ल्याइएको जानकारी निर्माण पक्षले दिएको छ । धेर समयको समय अनतरपछि कलाकारिता क्षेत्रको नयाँ विधालाई समातेर चलचित्र क्षेत्रमा आएकी नायिका थापाले आफ्नो निर्देशकिय क्षमताको प्रदर्शन कत्तिको देखाउन सक्ने हुन त्यो भने चलचित्र ए मेरो हजुर २ को पूर्ण प्रदर्शनपछ नै थाहा होला ।    

Posted on: 2017-Oct-11

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar