मानव स्वास्थको लागि पीपलको रुख
30 - Aug-2017, Posted by: Yuwahunkar | COMMENTS: 0

धार्मिकरुपमा पिपलकोरुपमा बिष्णुु भगवानको रुपमा मानिन्छ । त्यही अनुसार पिपलको रुखलाई पुुजा गरी जल चढाईन्छ । जलको सेवन पनि गरिन्छ । पीपललाई जल चढाँउदा शरिर स्वस्थ हुने र रोग नलाग्ने धार्मिक बिश्वास रहेको छ । तर पीपलमा जल चढाएर मात्र होईन, पीपपलको पातको रस सेवन गरेको खण्डमा मुुटुु स्वस्थ हुने कुरा बैज्ञानिकरुहले पत्ता लगाएकाछन । यस्ताछन पीपलको पातको रस सेवन गर्दाको फाईदा १ रक्त प्रवाहलाई सुचारु गराउन पीपलको पातको रसले रक्त प्रवाहलाई सुचारु गराउन सहयोग गर्छ । मुटुमा रगतको अवरोध हटाउन पीपलको पातको रसले प्रभावकारी काम गर्छ । भनिन्छ, ९९ प्रतिशत ‘हार्ट ब्लकेज’ हटाउन यो रस निकै नै उपयोगी भएको छ । प्रयोग गर्ने तरिका यसका लागि पीपलको १५ वटा पात चाहिन्छ । पात धेरै कलिलो भने हुनु हुँदैन । प्रत्येक पातको माथिल्लो र तल्लो भाग काट्नुपर्छ र बीचको भागलाई पानीले राम्ररी सफा गर्नुपर्छ । यसलाई एक गिलास पानीमा धिमा आगोमा पकाउनुपर्छ । जब पानी उम्लिएर एक तीहाई भाग रहन्छ, तब सेलाएपछि सफा कपडाले छान्नुपर्छ । उक्त पानीलाई चिसो ठाउँमा राख्नुपर्छ । कसरी प्रयोग गर्ने ? यो रसलाई तीन खुराक बनाएर प्रत्येक तीन घण्टापछि सेवन गर्नुपर्छ । यदि हृदयघात भइसकेको अवस्था छ भने लगातार पन्ध्र दिनसम्म यसलाई सेवन गर्नुपर्छ, हृदय पुन स्वस्थ्य हुन्छ । साथै हृदयसम्बन्धी जोखिम पनि कम हुन्छ । पीपलको पातमा के के तत्व हुुन्छ, यसले कसरी मानव स्वास्थको लागि काम गर्छ १ पीपलको पातमा मुटुलाई बलियो बनाउने एवं शान्त राख्ने अद्भूत क्षमता हुन्छ । २ पीपलको पातको रस तीन खुराक विहान ८ बजे, मध्यन्ह ११ र २ बजे लिन सकिन्छ । ३ खुराक लिनुअघि पेट एकदम खाली हुनुहुँदैन । सुपाच्य एवं हल्का नास्ता गरेको हुनुपर्छ । ४ प्रयोगकालमा तारेको, भुटेको वा चामल सेवन नगरौ । मासु, माछा, अन्डा, मदिरा, धुमपान बन्द गरौ ।
Posted on: 2017-Aug-30

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story