चन्द्रको वाच्छीले टिकाको धान खायो
30 - Aug-2017, Posted by: Yuwahunkar | COMMENTS: 0
चन्द्रको वाच्छीले टिकाको धान खायो
युवा हुंकार व्युरो काठमाडौ साउन .. नेपाली लोकदोहोरी गायन ,सँकलनमा सकृय लोक तथा दोहोरी गायक चन्द्र शर्माले नेपाली महिलाहरुको महान पर्व तिजको अवसर पारेर झ्याउरे तिजको कोशेली वाच्छीले धान खायो वजारमा ल्याएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष समेत रहेका गायक शर्माैको गित मा महिला आवाज मा गायिका टिका तारामी मगर को सुमधुर आवाज रहेको छ। केहि समय अघि गुन्द्रुक सिन्की लाइ फकाउनु पर्दैन बोल को गित ले बजार तताएकी गायिका हुन् टिका तारामी। यो गित निकै उत्कृष्ट बनेको छ। गित को शब्द कोरेका छन् सर्जक नेत्र अर्याल ले भने लय गरेका छन् गायक खेम सेन्चुरी। चर्चित निर्देशक बब्बु थापा ले यस भिडियो लाइ निर्देशन गरेका छन् । म्युजिक भिडियोमा सुमधुर आवाज भएका गायक रामजी खाड,करिश्मा ढकाल,आरुषी मगर,रुबिन अधिकारी र मालती घलेको प्रस्तुति रहेको छ।भिडियोलाई दुर्गा पौडेलले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन्। एकता फिल्म्स ले निर्माण गरेको भिडियो लाइ मेलोडी फिल्म प्रालि ले बजार ब्यबस्थापन गरेको छ। गयन,सँकलनदेखि लिएर वाद्यवादनमा समेत पोख्त रहेका वहुप्रतिभाशाली कलाकार शर्मा एभरेष्ट नेपाल कल्चरल ग्रुप , लायन्स कल्व थुप्रै जस्ता सामाजिक सँघ सस्थाहरुमा समेत संलग्न रहेका छन् । तिजको अवसर पारेर वजारमा आएको यो गीतले युट्युवमा अति धेरै दर्शकले रुचाएको गायक शर्माले जानकारी दिए ।
Posted on: 2017-Aug-30

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story