07 May
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

फुटवल संघमा नयाँ नेतृत्व

6 - Dec-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 फुटवल संघमा नयाँ नेतृत्व
युवा हुंकार संवाददाता काठमाडौ कात्र्तिक  अखिल नेपाल फुुटवल संघ ( एन्फा) मा नयाँ नेतृत्व चयन भएको छ । संघको कात्र्तिक महिनाको पहिलो हप्ता सम्पन्न बार्षिक साधारण सभा र निर्वाचनले नरेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ नेतत्ृव चयन गरेको हो ।  निर्वाचनमा श्रेष्ठले आफ्ना निकटतम प्रतिद्धन्दी कर्मा छिरिड शेर्पालाई पाँच भोटले पछि पार्दे अध्यक्ष पदमा निर्वाचित भएका हुन । यसैगरी बरिष्ठ उपाध्यक्षमा पनि श्रेष्ठ प्यानल कै मणी कुुँवर निर्वाचित भएकाछन । उनको निकटतम प्रतिद्धन्दी शेर्पा प्यानलका दिपक खातीमा पक्षमा २५ मत परेको थियो भने कुुंवरको पक्षमा ३४ मत परेको थियो । स्वतन्त्ररुपमा बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका उपेन्द्रमान सिंहले भने आठ मत पाएका थिए । एन्फाको नयाँ नेतृत्व एन्फा कै पुर्व अध्यक्ष गणेश थापा पक्षधरका रहेकाछन । एन्फाको नवनिर्वाचित नेतृत्वले फुटवल खेलेको बिकासमा ठोसरुपमा काम गर्ने र यस क्षेत्रमा भएका कमी कमजोरीहरुलाई हटाएर सबै पक्षधरलाई मिलाएर लाने प्रतिवद्धता व्यक्त गरेको छ ।     

Posted on: 2016-Dec-6

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar