27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

बाहुुवली २ को फष्र्ट सार्वजनिक

5 - Dec-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
बाहुुवली २ को फष्र्ट सार्वजनिक  युवा हुंकार डेक्स काठमाडौ कात्र्तिक  बहुुप्रतिक्षित ’बाहुबली २’ को फर्स्टलुक सार्वजनिक भएको छ । केही हप्ताअघि मुम्बई फिल्म फेस्टिवलमा यसको पोस्टर पहिलो पटक सार्वजनिक गरिएको हो ।  भारतीय सञ्चार माध्यमले जनाए अनुसार बाहुुबली २ को नायक प्रभासको जन्म दिन भन्दा ठिक एक दिन अगाडि फिल्मको फष्र्ट लुक सार्वजनिक गरिएको हो । निर्देशक एस राजमौलीको निर्देशनमा बनिरहेको उक्त फिल्ममा नायक प्रभास निकै नै कडा र आक्रामकरुपमा देखिएकाछन । आगामी अप्रिलसम्ममा बजारमा ल्याउने लक्ष्य लिएको उक्त फिल्म डिसेम्वरको अन्तसम्ममा फिल्मको सम्पुर्ण सुटिड सक्ने लक्ष्य लिएको भारतीय सञ्चार माध्यमहरुले जनाएकाछन । फिल्ममा नायक प्रभास संगै, राणा दग्गुवाी, सत्याराज, तमन्ना भाटिया लगायतका कलाकारहरुको निकै नै जोडदार अभिनय रहेको छ । भारतीय सञ्चार माध्यमले जनाए अनुसार बाहुबली २ को लागि नायक प्रभासले ३० करोड रुपैयाँ भन्दा बढी पारिश्रमिक लिएकाछन । यो पारिश्रमिकको आधारमा पनि नायक प्रभास उच्च पारिश्रमिक लिने नायकको सुचीमा दर्ज भएकाछन ।   

Posted on: 2016-Dec-5

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar