26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

के सम्बन्ध जेनिशा र दिपेशको?

5 - Oct-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
के सम्बन्ध जेनिशा र दिपेशको?
युवा हुंकार व्युरो 
काठमाडौ भदौ  नायिका जेनिशा केसी पछिल्लो समय केही फुर्स्दिली छिन् । यस बर्ष मात्र जेनिशाका दुई चलचित्र प्रदर्शनमा आएका थिए, जसले नेपाली बक्सअफिसमा औसत व्यापार गरेका थिए । त्यही बिच एउटा खबरले पनि निकै चर्चा पाएको थियो कि जेनिशाको ब्रेकअप भयो । यही बिच जेनिशाका केही तस्बीरहरु हालै सार्वजनिक भएका छन् जसमा जेनिशा मोडल दिपेश कार्कीसँग नजिकको सम्बन्ध बनाइरहेकी देख्न सकिन्छ । खबरका अनुसार हालै सार्वजनिक भएका केही तस्बिरहरु जेनिशाले काटेश्वरमा सञ्चालनमा आएको ’ड्रागो क्याफे’ का लागि मोडल कार्कीसँग फोटोशुट गरेकी हुन् ।  फोटोमा जेनिशा निकै बोल्ड देखिएकी छिन् । जेनिशाले मोडल दिपेशसँग खिचाएको तस्बिरपछि फेरी उनी गसिपमा तानिने लगभग पक्का छ । यो जोडीले डेढ बर्ष अगाडी राजेशपायल राईको आवाजमा रहेको ’यो जुनी यस्तै भयो’ बोलको म्यूजिक भिडयोमा काम गरेका थिए । त्यसपछि उनीहरु निकै नजिक रहेको बताइन्छ । बताइए अनुसार, दिपेश र जेनिशाको प्राय जसो भेट पनि भइरहन्छ । मोडल दिपेश कार्की पछिल्लो समय होटल व्यबसायसँगै म्यूजिक भिडियोको छायाँकनमा व्यस्त छन् भने जेनिशा भारतीय टिभी सिरियलमा काम गर्ने तयारीमा रहेकी छिन् ।      

Posted on: 2016-Oct-5

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar