30 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

पयर्टकीय पुवार्धार क्षेत्रमा बैकहरुले लगानी बढाए

1 - Sep-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 पयर्टकीय पुवार्धार क्षेत्रमा बैकहरुले लगानी बढाए
युवा हुंकार व्युरो युवा हुकार संवाददाता पर्यटकीय पुर्वाधार निर्माा क्षेत्रमा बैकहरले लगानी बढाएकाछन । पर्यटन क्षेत्र अन्र्तगत होटल तथा रेष्टुरेन्टमा ५३ अर्ब ६१ करोड १० लाख रुपैयाँ कर्जा लगानी गरेकाछन । राष्ट बैकका अनुसार २०७३ जेठ मसान्तसम्ममा सबै किसिमका बाँणिज्य बैक, बिकास बैक र फाईनान्स कम्पनीहरुले पर्यटन उद्योगसंग सम्वन्धीत ति क्षेत्रमा कर्जा लगानी गरेकाहुन ।  यस मध्येमा बाणिज्य बैकहरुले मात्र होटल क्षेत्रमा ४२ अर्ब ८० करोड ३३ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेकाछन । बिकास बैकहरुले प्रवाह गरेको यस्तो कर्जाको अनुपात आठ अर्ब ७८ करोड ११ लाख ७० हजार रुपैयाँ रहेको छ भने फाईनान्स कम्पनीहरुले प्रवाह गरेको कर्जाको अनुपात दुुई अर्ब दुुई करोड ६५ लाख २० हजार रुपैयाँ रहेको छ । खुुद्रा बैकिङ क्षेत्रमा भने सिंगो बैकिङ क्षेत्रले तीन खर्ब ५८  अर्ब ८२ करोड ३८ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेकाछन । उक्त कर्जामा बाँणिज्य बैकहरुको अंश तीन खर्ब १५ अर्ब ६१ करोड ८४ लाख ८० हजार, बिकास बैकहरुको अंश ३४ अर्ब ८५ करोड ९८ लाख ८० हजार तथा फाईनान्स कम्पनीहरुको अनुपात  आठ अर्ब ३४ करोड ५५ लाख रुपैयाँ रहेको छ ।  कृषि तथा बन पैदावार शिर्षकमा भने बैक तथा फाईनान्स कम्पनीहरुले ७५ अर्ब ९२ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेकाछन । यस शिर्षकमा बाँणिज्य बैकहरुले प्रवाह गरेको कर्जाको अनुपात ५७ अर्ब ७८ करोड ३० लाख ९० हजा, बिकास बैकहरुले प्रवाह गरेको कर्जाको अनुपात १४ अर्ब ९१ करोड १० लाख १० हजार तथा फाईनान्स कम्पनीहरुले प्रवाह गरेको कर्जाको अनुुपात दुुई अर्ब ३१ करोड ५१ लाख ६० हजार रुपैयाँ रहेको छ । मत्स्य पालनमा भने बाँणिज्य बैैंकहरुले एक अर्ब ४० करोड ८४ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । उक्त शिर्षक अन्र्तगत बिकास बैैंकहरुले प्रवाह गरेको कर्जाको अनुपात ३८ करोड ९४ लाख ६० हजार तथा फाईनान्स कम्पनीहरुको अनुपात पाँच करोड ७९ लाख ३० हजार रुपैयाँ रहेको छ । निर्माण क्षेत्रमा भने बैक तथा फाईनान्स कम्पनीहरुको एक खर्ब ७८ अर्ब ३८ करोड १३ लाख ६० हजार रुपैयाँ रहेको छ । यस अन्र्तगत बाँणिज्य बैकहरुको अंश एक खर्ब ३६ अर्ब ५५ करोड ९१ लाख ४० हजार, बिकास बैकहरुको ३१ अर्ब ५१ करोड ११ लाख १० हजार तथा फाईनान्स कम्पनीहरुको १० अर्ब ३१ करोड ११ लाख १० हजार रुपैयाँ रहेको छ ।  यातायात र सञ्चार क्षेत्रमा पनि बैक तथा फाईनान्स कम्पनीहरुको ६४ अर्ब ३१ करोड १२ लाख ४० हजार रुपैयाँ कर्जा रहेको छ । यस अन्र्तगत बाँणिज्य बैकहरुले ४० अर्ब १० करोड ९४ लाख ८० हजार, बिकास बैंकहरुको १७ अर्ब २९ करोड ८९ लाख ६० हजार र फाईनान्स कम्पनीहरुको छ अर्ब ९० करोड २७ लाख ९० हजार रुपैयाँ कर्जा लगानी रहेको छ । उपभोग्य बस्तुुतर्फ भनै बैकिङ क्षेत्रको कुल कर्जा लगानी एक खर्ब १८ अर्ब तीन करोड ७६ लाख ३० हजार रुपैयाँ पुुगेको छ । उक्त शिर्षकमा बाँणिज्य बैकहरुले मात्र गरेको कर्जा लगानी ९५ अर्ब ८५ करोड ७८ लाख ९० हजार, बिकास बैैकहरुले प्रवाह गरेको कर्जाको अनुपात १७ अर्ब १२ करोड ६१ लाख ७० हजार रुपैयाँ तथा फाईनान्स कम्पनीहरुले प्रवाह गरेको कर्जाको अनुपात पाँच अर्ब पाँच करोड ३५ लाख ७० हजार रुपैयाँ रहेको छ ।  बैकहरुले बिभिन्न क्षेत्रमा प्रवाह गरेको कर्जाको अनुपात ( रकम रु दस लाखमा)  बिवरण बाँणिज्य बैक बिकास बैक फाईनान्स कुल कर्जा होटल र रेष्टुरेन्ट ४२८०३.३१ ८७८१.१७ २०२६.५२ ५३६११.०० उपभोग ९५८५७.८९ १७१२६.१७ ५०५३.५७ ११८०३७.६३ खुद्रा बैकिङ ३१५६१८.४८ ३४८५९.८८ ८३४५.५० ३५८८२३.८६ कृषि तथा बन ५७७८३.०९ १४९११.०१ २३१५.१६ ७५००९.२६ माछापालन १४०८.४७ ३८९.४६ ५७.९३ १८५५.८६ खानी ३२६३.९१ ४०९.८ ८ ४४.१७ १८५५.८६ निर्माण १३६५५९.१४ ३१५११.११ १०३११.११ १७८३८१.३६ यातायात र सञ्चार ४०१०९.४८ १७२९८.९६ ६९०२.७९ ६४३११.२४ कुल १३३२५३७.६५ २२६३०८.३३ ६५४५८.४६ १६२४३०४.४४ श्रोत राष्ट बैक  

Posted on: 2016-Sep-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar