26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

हिरा स्मृति कबड्डी कप प्रतियोगिता सम्पन्न

1 - Sep-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 हिरा स्मृति कबड्डी कप प्रतियोगिता सम्पन्न
युवा हुँकार व्युरो काठमाडौ साउन  काठमाडौँ जिल्ला कबड्डी संघद्धारा आयोजनागरिएको हिरा स्मृति कबड्डी कप छात्र छात्रा कबड्डी प्रतियोगिताको फाइनल खेलमा छात्र तर्फ भिमेश्वर एकेडेमी काँडाघारी र छात्रा तर्फ कोट देवीइङ्गलीस स्कुलकोटेश्वर बिजयीभएको छ । प्रतियोगितामाप्रमुखअतिथिमाननीयप्रकाशमान सिंह ज्यूको बाहुलीबाट बिजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।  छात्र तर्फ विजयी भिमेश्वर एकेडेमी काँडाघारीले सेक्रेट हार्ट मा.वि.लाई २९÷१६ अंकले हराएर पहिलो स्थानहाँसिलग¥यो भने छात्रा तर्फ कोट देवीइङ्गलीस स्कुलकोटेश्वरले विजेश्वरी ज्ञान मन्दीर माविलाई खेल अवधिमा १३÷१३ अंकको बराबरी भएपछि निर्णयको लागिएसिएनएम्यूचनर कबड्डी फोडेरेशनको नियमअनुसार ५ रेडको नियममा खेलाउँदा ४÷५ को अन्तरले बिजयीभयो । यसैगरी छात्र तर्फ क्यान्भास र हार्टल्याड स्कुलका साथै छात्रा तर्फ सेक्रेट हार्ट र कुलेश्वर मा.वि.ले तेस्रो स्थानहाँसिलग¥यो ।  खेलमाउत्कृष्ट र्याडर कोटदेवीका सोनी के.सी. छात्रा तर्फ सेक्रेट हार्ट मा.विका सरोज श्रेष्ठ तर्फ उत्कृष्ट क्याच छात्रा तर्फ विजेश्वरी ज्ञान मन्दीर मा.वि.कामीनालामा र छात्र तर्फ भिमेश्वर केडेमीका राजदनुवार, खेलमा सबैभन्दाकमउमेरका सौरभ शेर्पा ए.भि.एम. स्कुलका साथै अनुशासित टिमका लागि ल्याडमार्क र ज्ञानोदयमा.वि.लाई पुरस्कार दिइएको छ ।     

Posted on: 2016-Sep-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar