03 May
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सलमानले रेसलिङलाई बलात्कृत महिलासँग तुलना गरेपछि हंगामा

16 - Jul-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 सलमानले रेसलिङलाई बलात्कृत महिलासँग तुलना गरेपछि हंगामा 
नायक सलमान खानले रेसलिङलाई बलात्कृत महिलासँग तुलना गरेपछि अहिले हंगामा मच्चिएको छ । खानले एक अन्र्तवार्ताको समयमा दिएको बयानले अहिले सामाजिक संजालमा ठूलो विवाद खडा गरेको छ । सलमानले चलचित्र ‘सुल्तान’को छायांकनको समयमा आफूले भोगेको कुरालाई लिएर एउटा बयान दिएका थिए । सलमानले भनेका छन, जब म रेसलिङ खेलेर रिङबाट बाहिर निस्कन्थेँ, त्यतिबेला म बलात्कृत महिला जस्तै महुशश गर्थेँ । मेरो शरीर सिधा हुन सक्दैनथ्यो ।’ सलमानले दिएको यो बयानलाई लिएर अहिले चर्को विरोध भैरहेको छ । ट्विटरमा उनको यो बयानमाथि गाली बर्सिएको छ । सलमानले मुम्बइमा सोमबार दिएको एक अन्र्तवार्तामा भनेका छन् कि (‘सुटिङको समयमा मैले  छ घन्टासम्म मिहिनेत गरेको छु । यो मेरा लागि मुश्किलको समय थियो ।’ सलमानले एक सय २० केजीका पहलमानलाई १० वटा एंगलबाट उठाउनु परेको बताए । ट्विटर प्रयोगकर्ताले सलमानले मानसिक सन्तुलन गुमाएको, डरलाग्दो भनाई भन्दै विरोध गरेका छन् ।   

Posted on: 2016-Jul-16

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar