03 May
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

शिवायको दोस्रो पोस्टर सार्वजनिक

16 - Jul-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 शिवायको दोस्रो पोस्टर सार्वजनिक 
शिवायको दोस्रो पोष्टर सार्वजनिक भएको छ । अजय देवगनको आगामी फिल्म शिवायको दोस्रो पोस्टर पोष्टरलाई भारतीय सञ्चार माध्यमले सार्वजनिक गरेका हुन । पोस्टरमा अभिनेत्री सायशा  सहगललाई देखाईएको छ । पहिलो पोस्टरमा अजय देवगनलाई देखाईएको थियो । सायशा   फिल्म शिवायसँगै बलिउडमा ब्रेक लिदै छिन्  । पोस्टरलाई शिवाय फिल्मले ट्वीटरमा सेयर गरेको छ । यसलाई रिट्वीट गर्दै अजयले फिल्मको पोस्टर रिलिज भएको जानकारी दिएका छन् ।  सायशा बलिउड अभिनेता दिलिप कुमार र सायला बानोकी नातिनी हुन् ।  

Posted on: 2016-Jul-16

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar