05 May
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

मार्च ७ मा सञ्जय दत्त जेल मुक्त हुने

28 - Feb-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 सञ्जय दत्तका फ्यानहरुको प्रतिक्षाको घडी समाप्त भएको छ  । मार्च ७ मा सञ्जय जेल मुक्त ह’ने भएकाछन । 
उनी सन् २०१६ को मार्च ७ मा जेल मुक्त हुने भएका छन् । सन् २०१३ मे १६ देखि संजय जेल जिवन भोग्दै आएका छन् । उनी जेलमा रहँदा पनि कैयौ पटक बिदामा बाहिर निस्किएका थिए । उनले पहिले नै १८ महिना जेल जिवन बिताएका थिए । करिब ४२ महिना संजयले जेल जिवन बिताएका छन् । जेलबाट बाहिर आउने वित्तिकै संजयले उमेश शुक्लाको नयाँ चलचित्र सुरु गर्नेछन् । मुम्बइमा भएको आतंककारी आक्रामणमा प्रत्यक्ष सहयोग गरेको भन्दै संजयलाई अदालतले जेल फैसला सुनाएको थियो । संजयले ‘मुन्ना भाई एमबीबीएस, लगे रहे मुन्ना भाई’ जस्ता हिट चलचित्र दिएका छन् । उनी जेलबाट बाहिर आएपछि ‘मुन्ना भाइ’को तेश्रो सिक्वेल बनाउने तयारी पनि गरिएको छ ।   

Posted on: 2016-Feb-28

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar