05 May
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

पोर्न स्टार सनी लियोनीको क्रेज बढ्दो

28 - Feb-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 पोर्न स्टारबाट क्यारिर सुरु  गरेकी सनी लियोनीको क्रेज निकै बढ्दै गएकोे छ । उनको सामाजिक सञ्जालहरुको राखिएको तश्विरहरुले निकै चर्चा पाउने गरेको छ । बिश्व मनोरञ्जन बजारमा नै सनीको क्रेज निकै नै बढेको छ । पोर्न स्टार भएपनि सनिले पछिल्लो समय भारतीय चलचित्र उद्योगमा निकै नै ठुुलो योगदान दिएकीछन । उनको एकपछि अर्को फिल्म हिट हुं्दै गएको छ । बाल्यकालमा आफुु नर्स बन्ने इच्छा रहेको बताउनुु सनीको फ्यान पनि निक्रै नै बढेकाछन । बाल्यकालमा निकै नै लजाल’ स्वभाव भएको बताउने सनीको प्रशसंकमा  ठुला ठुला व्यक्तिहरु रहने गरेको छ । सनीको कतिपय पोष्टरहरुले भारतका बिभिन्न क्षेत्रमा बिरोध खेप्न’ परेपनि उनको चर्चा भने घट्नुुको साटो बढ्र्दै गएको छ । 


Posted on: 2016-Feb-28

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar