07 May
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

दिलवालेमा शाहरुख र काजोल एक साथ

1 - Oct-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 दिलवालेमा शाहरुख खान र काजोल एकसाथ देखिएकाछन । यो फिल्मले
रिलिज नहुदै दुई सय ५० करोड रुपैयाँ भन्दा बढी भारु कमाई गरेको छ । निर्माताहरुले सो फिल्म निर्माण गर्नको लागि जम्मा ७५ करोड रुपैयाँ खर्च गरेका थिए । तर फिल्मले रिलिज नहुदै खर्च कटाएर एक सय ५० करोड रुपैयाँ नाफा कमाई सकेको छ । सो चलचित्रलाई भारतीय बितरकले १ सय ३० करोड रुपैयाँ दिएका छन् । त्यस्तै ओभरसिज राईटबाट ४० करोड आएको छ भने सोनी म्यूजिकले १५ करोड रुपैयाँ दिएको छ । मनोरञ्जन दिलवालेमा शाहरुख र काजोल एक साथ

Posted on: 2015-Oct-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar