16 May
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

धर्मको लागि आहुति दिन तयार छौ तर अनसन तोड्दैनौः सागर कटवाल

1 - Oct-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 भनिन्छ धर्मले मानिसलाई जोड्दछ , तोढ्दैन
तर हाल धर्मको विषयले ठूलो बिकराल हुदै गएको छ । अन्य देशहरुको कुरा गर्ने हो भने पनि विश्वभरिमा नै धर्मको नाममा हरेक खालका युद्धहरु चलेका छन र चल्दै गरेका समाचार नयाँ होइन । नेपालमा भने लगभव ९४ प्रतिशत हिन्दुहरुको बाहुल्यता रहेकाले यसको आफ्नै अनेकतामा एकता रहदै आएको छ । हाल पश्चिमेली सस्कृति र धर्मको तिब्र प्रचारले नेपालमा पनि प्रभाव पादै नेपाल सरकारले अन्तरिम संविधानमा सस्तो लोकप्रियता कायम सरकार र नेताले अन्तरिम संत्रिधानमा धर्म निरपेक्ष घोषणा गरि ठुलो भुल गरेको महशुस गरेको पाइन्छ । अनेकताभित्रको एकता रहेको एउटा छुटै अस्तित्व , भातृत्व कायम रहदै आएको नेपाली समाजमा वर्तमान समयमा यसको विषयमा ठुलै चर्चा हुने गरेको र आन्दोलन कडा रुपमा तात्दै आएका छ यसकै पछिल्लो एउटा शसक्त आन्दोलन राष्ट्रिय हिन्दु युवा संगठनले गरेको छ । संगठनले यहि भदौ १४ हप्तौ सम्म आमरण अनसन चार जना यवाहरु आमरण अनसन बसिरहेको छन । उनिहरुको स्वास्थ्य अवस्था गम्भिर हुदा पनि संम्बन्धित पक्षले मागहरुमा सुनुवाई नगरेको भन्द्र आफ्ना जायज मागहरु प्ुरा नभए सम्म अनसन नतोड्ने प्रण गरेका छन । धेरै शिर्ष नेताहरु देखि हिन्दु संघसंगठनले एैक्यबद्धत व्यक्त गरेका छन “हिन्दूराष्ट्र” विनाको संविधान हामीलाई कुनै हालतमा मान्य हुने छैन र “हिन्दूराष्ट्र” कायम नहुँदासम्म हाम्रो आन्दोलन अझ सशक्त रूपमा अनवरत चलिरहने घोषणा पनि गर्दछौं उहाहरु मध्यका एक जना युवा सागर कटुवालले लेदोहो¥याउनु भयो । .आफ्ना मागहरुमा संविधानको अपरिवर्तनीय महलमा नेपाल राष्ट्रलाई अविभाज्य, अखण्ड, सार्वभौमसत्ता सम्पन्न सनातन हिन्दूराष्ट्र लेखियोस, संविधानको प्रस्तावनामा नेपाल बुद्ध र सगरमाथाको देश भन्ने वाक्य थपियोस, नैतिकता, मानव मूल्य र सनातन धर्म–संस्कृतिको सम्बर्धन तथा प्रबद्र्धन हुने कार्य राज्यले गर्नेछ भन्ने विषय थपियोस भन्ने रहेको जानकारी गराएका छन

Posted on: 2015-Oct-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar