ब्रम्हाण्डका बारेमा अनुसन्धानले के भन्छ ?
1 - Oct-2015, Posted by: Yuwahunkar | COMMENTS: 0
ब्रम्हाण्डको अन्त्य हुदै गएको निष्कर्ष
बैज्ञानिकहरुले निकालेकाछन । खगोलविद्ह(
रुले दुई लाख तारापुन्जहरुको सुक्ष्म अध्ययन
गरेर यस्तो निष्कर्ष निकालेका हुन् । खगोलविद्
हरुका अनुसार तारापुन्जहरुबाट उत्सर्जित
ऊर्जा पछिल्ला बर्षहरुमा आधाले घटेको छ ।
ती तारापुन्जले दुइ अर्ब वर्ष जति उर्जा
निकाल्थे अहिले त्यसको आधामात्र निकाल्न
सक्छन् र ताराहरुबाट निस्कने ऊर्जा लगातार
घट्दैजाँदा ताराहरु पनि विस्तारै कम चम्किलो
अर्थात् पिलपिले बन्दैछन् ।
विश्वका सबैभन्दा शक्तिशाली सात वटा
टेलिस्कोपहरुको सहायताले खगोलविद्हरुले
तारामण्डलहरुको अध्ययन गरेका थिए ।
तारामण्डलबाट हुने उर्जा निस्काशनको
गिरावटले सबै तरंग लम्बाइ भएका प्रकाशह(
रुमा असर गरेको छ । पश्चिम अस्ट्रेलियास्
िथत इन्टरनेसनल सेन्टर फर रेडियो
एस्ट्रोनोमी रिसर्च (आइसीआरएआर) का प्रमुख
वैज्ञानिक प्राध्यापक सिमोन ड्राइभरका अनुसार
ब्रम्हाण्डको गिरावट सुरु भैसकेको छ
Posted on: 2015-Oct-1
Posted on: 2015-Oct-1
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story