27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

धर्मको खोल ओडेर गैर–कानुनीरुपमा कार्य गर्ने गिरोह सक्रिय, जुवा र तासको नयाँ अखडा बन्दै गुम्बा

2 - Jun-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 धर्मको खोल ओडेर गैर–कानुनीरुपमा कार्य गर्ने गिरोह सक्रिय, जुवा र तासको नयाँ अखडा बन्दै गुम्बा 
युवा हुकार बिशेष व्युरो गुम्बालाई धार्मिकरुपमा निकै नै मत्वुपर्ण मानिन्छ । शान्त, शुन्दर मनोरम गुम्बाहरुमा बुद्ध धर्मावलम्बीहरुको  भिड लाग्ने गरेको छ । बिशेष गरी जापानी, चिनियाँ, भुटानी, श्रीलंकन भिक्षुहरु गुम्बामा दर्शनको लागि आउने गरेकाछन । दर्शनको लागि जाने व्यक्तिहरुमा नेपाली बौद्ध धर्मावलम्बीहरुको संख्या पनि निकै नै ठुलो रहेको छ ।  नेपालको प्राय धेरै क्षेत्रहरुमा बौद्ध गुम्बाहरु रहेकाछन । काठमाडौको साँखु, दक्षिणकाली, फर्पिङ, चोभार स्वम्भु लगायतका क्षेत्रमा ठुला ठुला गुम्बाहरु रहेकाछन । तर पछिल्लो समय पवित्र धार्मिकस्थलकोरुपमा रहेका गुम्बाहरुलाई बदनाम गराउने कार्य भएको छ । गुम्बाभित्र बसेर गैर–कानुनीरुपमा कार्य गर्ने गिरोह सक्रिय हुन थालेकाछन । गुम्बाभित्र बसेर जुवा, तास खेल्ने लागु औषध खाने लगायतका व्यक्तिहरु सक्रिय रहेको तथ्य पछिल्लो एक घटनाबाट पुष्टि भएको छ ।  महानगरीय अपराध महाशाखा हनुमान ढोकाले स्वयम्भु स्थित मुस्ताङ्ग गुम्बामा गैर–कानूनीरुपमा जुवा खेल्ने र खेलाउने कार्य भई रहेको भन्ने सुचनाका आधारमा छापा हानेको थियो । प्रहरी टोलीले फागुन २४ गते उक्त गुम्बामा खानतलासी गर्दा ६ जना महिला र २४ जना पुरुष ४ वटा खाल बनाई क्यासिनो जस्तो गरी जुवा खेली खेलाई रहेको अवस्थामा फेला पारेको थियो ।  जुवामा संलग्न व्यक्तिहरुबाट प्रहरीले नगद १२ लाख १२ हजार तीन सय ७० रुपैयाँ र १३ बुक तास र एक हजार सात सय ५० थान मझ्वाङ्गको गोटी सहित ३० जना व्यक्तिहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका व्यक्तिहरुलाई प्रहरीले आवस्यक जरिवाना तिराएर सचेत गराउँदै छोडिदिएको छ । मुस्ताङ गुम्बामा भएको यो घटनाले अन्य गुम्बाहरुको हुने क्रियाकलाप्रति पनि प्रहरीलाई सचेत बनाएको छ । धर्मको नाउँमा ठुला ठुला तस्करी हुने गरेको तथ्य सार्वजनिक भएसंगै पछिल्लो समय प्रहरीले गुम्बाप्रति पनि आफ्नो ध्यान आर्कषण गरेको छ ।    यि जुवा खेल्नेक्रममा मुस्ताड गुम्बाबाट पक्राउ परेका व्यक्तिहरु    सि.नं. पक्राउ व्यक्तिहरुको नाम थर उमेर वतन ज्ञ वाङगेल नोर्डन   ४४ ल.पु.एकान्तकुना १३ वस्ने गैयुङ को श्रीमती  द्द नोयाङङ्ग ४२ ल.पु.एकान्तकुना १३ वस्ने ढुण्डु सोनाको श्रीमती  घ डिकी लामा   ३४ का.जि.का.म.न.पा. वडा न.६ बोद्ध वस्ने टासी लामा साङको श्रीमती  द्ध हिसी भन्ने डोमा लामा ३० का.जि.का.म.न.पा. वडा न.६ बोद्ध वस्ने दोर्जे लामाको श्रीमती  छ सुनिला घिमिर ३० का.जि.का.म.न.पा. वडा न.७ चावहिल वस्ने सुमन देउजाको श्रीमती   ट डोल्मा भन्ने लाक्पा गुरुङ २७ जिल्ला मुस्ताङ घिमि गा.वि.स.वडा न.८ घर भई हाल का.जि.का.म.न.पा. वडा न. ६ बोद्ध वस्ने डुण्डुप लामाको श्रमिती  ठ छुन्डु ३५ ल.पु.एकान्तकुना १३ वस्ने गुरुङक्षेरीको छोरा  ड तेन्जिङ वान्सी ४५ का.जि.का.म.न.पा. वडा न.६ बोद्ध वस्ने टँसीको छोरा  ढ केसाङ वाङज्याल ५० ल.पु.एकान्तकुना १३ वस्ने ज्याङवाङ केजुङ्गको छोरा  ज्ञण् आई लामा भन्ने थुप्तेन लामा ४७ का.जि.का.म.न.पा. वडा न.६ बोद्ध वस्ने रोलोको छोरा  ज्ञज्ञ छ्याप्पा लामा ४८ का.जि.का.म.न.पा. वडा न.६ बोद्ध वस्ने छेदुको छोरा ज्ञद्द छ्योदक लामा ५५ का.जि.का.म.न.पा. वडा न.६ बोद्ध वस्ने क्षेरिङ्गको छोरा    ज्ञघ कर्मा छेवाङ्ग ३५ ल.पु.एकान्तकुना १३ वस्ने तुङ्गाको छोरा वर्ष  ज्ञद्ध पेमा लामा ४० ल.पु.एकान्तकुना १३ वस्ने रिचिको छोरा   ज्ञछ जिमि जान्स ४१ का.जि.का.म.न.पा. वडा न.६ बोद्ध वस्ने छिरि दोर्जेको छोरा ज्ञट केल्साङ धुन्डुप ३७ का.जि.का.म.न.पा. वडा न.६ जोरपाटी वस्ने लोप्साङ तेन्जिङ्गको छोरा ज्ञठ छेवाङ नामगेल लामा ४० का.जि.का.म.न.पा. वडा न.६ बोद्ध वस्ने कान्छा लामाको छोरा  ज्ञड छिरिङ टासी ३६ का.जि.का.म.न.पा. वडा न.६ बोद्ध वस्ने टासीको छोरा  ज्ञढ सोनाम ४५ का.जि.का.म.न.पा. वडा न.६ बोद्ध वस्ने लायुको छोरा  द्दण् कर्मा धुन्डुप ३९ ल.पु.एकान्तकुना १३ वस्ने क्यूजा टासीको छोरा  द्दज्ञ धुन्डुप दोर्जे ५६ ल.पु.एकान्तकुना १३ वस्ने टासीको छोरा  द्दद्द नाम्जे छिरिङ २८ का.जि.का.म.न.पा. वडा न.६ बोद्ध वस्ने यामा छिरिङ्गको छोरा   द्दघ पिम्वा स्याबा ३८ का.जि.का.म.न.पा.वडा न.६ बोद्ध वस्ने लोप्साङ्ग छिरिङ्गको छोरा  द्दद्ध ज्यापा तेन्जिङ्ग ५३ ल.पु.एकान्तकुना १३ वस्ने थुन्चेको छोरा  द्दछ पासाङ तामाङ्ग २८ जिल्ला सिन्धुपाल्चोक ठुलोपाखर गा.वि.स.वडा न.३ घर भई हाल का.जि.का.म.न.पा. वडा न. ६ आरुवारी  वस्ने लिला बहादुर तामाङ्गको छोरा  द्दट दोर्जे लामा ५० ल.पु.एकान्तकुना १३ वस्ने पेगाको छोरा  द्दठ जिङमी लामा ५५ का.जि.का.म.न.पा.वडा न.६ बोद्ध वस्ने वाङदीको छोरा  द्दड नाम ज्याङ्गेल ४६ का.जि.का.म.न.पा.वडा न.६ बोद्ध वस्ने सोनामको छोरा  द्दढ नोदेङ शेर्पा २६ ल.पु.एकान्तकुना १३ वस्ने कोजुङ्गको छोरा  घण् सोनाम लामा ३५ जिल्ला नुवाकोट राउतवेसी गा.वि.स.वडा न.४ घर भई हाल का.जि.सुन्दरीजल वस्ने कान्छा तामाङ्गको छोरा     

Posted on: 2015-Jun-2

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar