30 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

दोस्रो सन्तानको आमा बन्दै ऐश्वर्या

30 - May-2014, Posted by: Yuwahunkar   |   COMMENTS: 0
मुम्बई । पूर्वमिस वल्र्ड तथा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन फिल्ममा ‘कम्ब्याक’ हुने हल्ला भइरहेकै बेला आमा बन्ने समाचार सार्वजनिक भएको छ । भारतीय मिडियाले, ‘बच्चन परिवारमा नयाँ सदस्य थपिने भएको छ । बीबी अर्थात अभिताभ बच्चन फेरि हजुरबा बन्दैछन्’ भनि उल्लेख गरेका छन् । ऐश्वर्या यतिखेर दोस्रो सन्तानको आमा बन्ने योजनामा छिन् । उनलाई फिल्म भन्दा दोस्रो सन्तानलाई प्राथमिकता दिएकी छन् तर यस विषयमा बच्चन परिवारले केही बताएका छैनन् । ऐश्वर्याले एक अन्तर्वातामा भनेकी छन्, ‘फिल्मका लागि  समय निकाल्छु भनेर सोचेकी छैन । फेरि अहिले छोरी आराध्याको   पालन–पोषण र आफ्नो प्रोफेशनल कमिटमेन्ट्स पूरा गर्नमै व्यस्त छु ।’ ऐश्वर्या मातृत्व सुखमा रमाइरहेको पनि छन् भने उनी दोस्रो सन्तानप्रति उत्ति नै उत्सुक छिन् । आमा बने यता ऐश्वर्या फिल्ममा खाशै नदेखिए पनि केही ब्रान्ड कम्पनीका विज्ञापनहरु गर्दै आएकी छन् ।


Posted on: 2014-May-30

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar