16 May
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

झलनाथको विदाई

25 - Feb-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 अन्त्यमा झलनाथ खनलाले राजीनामा गर्नै पर्‍यो । रोइकराइ पनि केही लागेन उनको, प्रधानमन्त्रीको कर्ुर्ची छोड्नै पर्‍यो । तर आजसम्म नेपालले पाएको प्रधानमन्त्रीमा सबभन्दा झुठो बोल्नमा माहिर प्रधानमन्त्री भए, झलनाथ ।

 

वुद्धिको कुरो हो, अघिल्लो दिन राजीनामा दिने मिति र्सार्वजनिक गरेका आफैले त्यो दिन किन दिएनन् र 'मुतको न्यानो' भन्ने उखानलाई चरितार्थ गरेर चौविस घण्टा भएपनि कर्ुर्सर्ीी च्यापिए । उनले यसै घटनाबाट आफ्नो राजनैतिक क्षमता र योग्यतालाई संसारको सामु प्रदर्शित गरे यसमा भने नेपालीको नाताले हामी उनीप्रति दया नै प्रकट गर्नु उचित ठान्दछौ र भन्दछौ 'कठै' ।
 

Posted on: 2013-Feb-25


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar