29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

आयर्ुर्वेद र ज्योतिष के आयर्ुर्वेद उपचारको विज्ञान हो

18 - Oct-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0
आयर्ुर्वेद र ज्योतिष 
के आयर्ुर्वेद उपचारको विज्ञान हो ?   
 
आयर्ुर्वेदशास्त्र अथर्ववेदको एक उपवेद हो । यी चार उपवेद छन्-  
१. आयर्ुर्वेद २.धनर्ुर्वेद ३. गार्न्धर्ववेद ४. स्थापत्यवेद   
आयर्ुर्वेदको जड अथर्ववेदमा छ । आयर्ुर्वेदको मूल ग्रन्थ स्वयं ब्रम्हाजीले लेखेका थिए भनेर पनि भनिन्छ । यसमा १,००,००० श्लोक तथा एक हजार अध्याय छन् । यो सष्टिको रचना हुनुभन्दा पहिले नै लेखिएको हो । अथर्ववेदमा केवल ६ हजार श्लोक छन् । यसैले कुनै व्यक्ति आयर्ुर्वेदलाई पाँचौं वेद भनिन्छ ।   
 
'आयर्ुर्वेद' मा कोही आध्यात्मिक रहस्यवाद होइन, न यो कुनै भूत-प्रेतको विद्या हो । यसमा मानिसको शरीर, मष्तिस्क र आत्माको सिलसिलेवार अध्ययन छ । जहाँ पाश्चात्य चिकित्सा शास्त्रका औषधीहरुलाई बिस्तारै-बिस्तारै समाप्त गर्ने उपायहरु छन् । यही आयर्ुर्वेद लक्षणहरुलाई ध्यानपर्ूवक लिन्छ र प्राचीन उपचार विधिको माध्यमबाट इलाज गर्दछ । आयर्ुर्वेद अनुसार प्रकृतिका तीन प्रमुख तत्वहरु छन्, जसले मानव शरीरलाई प्रभावित गर्दछ । वाथ, पित्त र कफ दखेर यसबारे पत्ता लागेको हो । कुरा मानिसको शारिरीक अथवा मनोवैज्ञानिक सञ्चालनप्रति उत्तरदायी छ । यसलाई यी मांशपेशी र मानसिक स्थिति दुवैलाई समेट्छ । जुन कुराहरुमा असन्तुलन भयो भने विरामी भइन्छ र उच्च रक्तचापका कारण कष्ट हुन्छ   
 
आयर्ुर्वेदका अनुसार, वाथ, पित्त र कफबाट सञ्चालित दश प्रकारका मानिसहरु हुन्छन् । यि तीन शक्तिहरुले शरिरलाई भिन्न-भिन्न रुपमा प्रभावित गर्दछन् । यदि यी तीनै शक्तिहरुको सन्तुलन ध्यान, भोजन, कुनै जडिबुटीको सेवन र विशेष प्रकारको व्यायमद्वारा गर्न सकियो भने व्यक्ति पर्ूण्ा रुपमा स्वस्थ हुन्छ ।   
 
स्वास्थ्य लाभमा सहायता गर्ने देवता धनवन्तरी, वृहस्पति अथवा ब्रम्हा हुन् । आयर्ुर्वेदमा चरक नामक ऋषि बहुतै कुशल वैद्य हुन् ।   
 
हिन्दूत्वमा ज्योतिष र नक्षत्र विज्ञान दुवै एकै हुन् । दुवै वेदका अंग मानिन्छन् । भारतका इतिहासकार यस सिद्धान्तलाई इन्कार गर्दछन् । भारतीयहरुले ज्योतिष र नक्षत्र विज्ञानको बारेमा ग्रीससँग सिकेका हुन् । उनीहरुका अनुसार, भारतमा यी दुवै विज्ञानको उद्गम ६ हजार वर्षपहिले भएको थियो । प्रारम्भिक हिन्दू नक्षत्र शास्त्रलाई सिद्धान्तको नामले जानिन्छ । आर्यभट्ट, भारतीय गणितिज्ञले सबैभन्दा पहिला र्सर्ूय र चन्द्र ग्रहणको कारण बताएका थिए । दोस्रा हिन्दू नक्षत्रशास्त्री वाराहमिहिर -५०५- ५८र्७र् इ.) महान् ज्ञानी थिए ।   
 
हिन्दूहरु हमेशा ज्योतिष शास्त्रका पुस्तकप्रति उत्सुक रहन्छन् । किनकी हिन्दू ज्योतिष सदैव नै कर्मको वास्तविकता अनुरुप पर्ुनजन्म र यस अलौकिक संसारमा आधारित छ जो मृत्य पछि हुन्छ । कथाहरु अनुसार भृगु ऋषिले पृथ्वीमा पैदा भएकाहरुको जन्मकुण्डली बनाए । भृगु ऋषिद्वारा लिखित शास्त्र भृगुसंहिता को नामबाट जानिन्छ । जो कुनै भारतीय ज्योतिषीहरुमा आज पनि प्रिय छ ।   
 
ज्योतिष शास्त्रका अन्य प्रमाणिक पुस्तकहरु 'सत्य संहिता', 'नारद संहिता', 'सप्तषिर् नदी' हुन् । 'सप्तषिर् नदी'का बाह्र खण्डहरु छन् र यो तमिल भाषामा प्रकाशित भएको छ । भृगु संहितामा चार खण्डहरु छन् । यसमा लगभग दश हजार कुण्डलीहरु बनेका छन् । ज्योतिष शास्त्रका हिन्दू देवता सुब्रामण्यम् लाई मानिन्छ, जो भगवान शंकरका पुत्र हुन् । एक समय ज्योतिषशास्त्र बहुतै उन्नत विज्ञान थियो । तर आज यो नाममात्रको रहेको छ । यसको अधिकतम ज्ञान लुप्त हुनुको कारण प्राचीन ऋषिहरुद्वारा प्रत्येक विद्यालाई रहस्य बनाएर राख्ने आदत हो ।   
 
यदि चन्द्रमा समुद्रको लहरहरुलाई प्रभावित गर्न सक्छ भने नक्षत्र मानिसको जीवनलाई प्रभावित किन गर्न सक्दैन । शायद मानव जीवन आवश्यक रुपमा विद्युतिय चुम्बकीय जाल हो । जुन तारा एवं नक्षत्र घुम्नाले गुरुत्वाकर्षा प्रभावित हुन्छ, त्यसैगरी मानवीय चुम्बकीय क्षेत्र प्रभावित हुन्छ । ज्योतिषशास्त्रलाई झुटो विज्ञान भन्न सकिदैंन ।     
 
कर्मयोग  
  कर्म शब्द संस्कृत भाषाको 'क्रि' धातुबाट बनेको हो । जसको अर्थ हुन्छ र्'गर्नु'। हिन्दू धर्ममा कर्म शब्दको उपयोग कुनै अर्थमा गरिन्छ । हरेक समय कोही न कोही कर्म गरिरहेको हुन्छ । जब हामी सास लिन्छौं यो पनि एक कर्म हो । जब हामी सोचिरहेका हुन्छौं । त्यो पनि एक कर्म हो । कर्मद्वारा नै हामी हाम्रो भूत, भविष्य र वर्तमानलाई निर्देशित गरिरहेका हुन्छौंं । धर्म अनुसार आफ्नो कर्तव्य पूरा गर्नु उत्तम कर्म हो र यी कर्तव्यहरुलाई स्वधर्म पनि भनिन्छ । 
 
 
'साङ्ख्य दर्शन' अनुसार, कर्म तीन प्रकारका गुणले अनुशासित हुन्छन्, तमस, रजस र सत्व । तमस विल्कुल निष्त्रिmयताको प्रतिनिधित्व गरिरहको हुन्छ । रजस क्रियाशीलता हो र सत्व दुवैको सन्तुलन गर्दछ । कर्मयोगमा हरेक कार्यलाई ठीक ढंगबाट गर्न यी तीन अनुशासनहरुलाई सन्तुलित बनाएर राख्नर्ुपर्छ ।   
  भगवान प्राप्तिका विभिन्न बाटाहरु एक-अर्कासँग विल्कुल विरोधी होइनन्, बरु ती एक-अर्कासँग मिल्दाजुल्दा छन् । अतः कर्मयोग, भक्तियोग र राजयोगबीच गहन सम्बन्ध छ । 'गीता' को तेश्रो, चौथो र पाँचौ अध्यायमा कर्मयोगको विषयमा बताइएको छ ।   
 
स्वतन्त्र रुपमा निस्वार्थ काम गर्नु निष्काम कर्मयोग हो । स्वार्थपरक कामले हामीलाई हाम्रो उद्देश्यबाट विचलित गर्न सक्छ । निष्काम कर्मले हामीलाई हाम्रो उद्देश्यको नजिक लैजान्छ ।   
भागवद्गीताको अध्याय तीन र ११३ श्लोकमा कर्मयोगको व्याख्या गरिएको छ । यसका केही प्रमुख बुँदा यसप्रकार छन्-  
  १. कुनै पनि जीवित प्राणी सबै काम बन्द गरेर क्रियाहीनता -निष्कामता) प्राप्त गर्न सक्दैन ।   
 
२. क्रिया त सृष्टिको प्रकृति हो ।   
 
३. जो व्यक्ति आफ्नो इच्छा तथा इन्द्रियहरुलाई वशमा लिनसक्छ । ऊ यशस्वी व्यक्ति हो ।   
 
४. कुनै पनि कामको लाभ आकांक्षाबाट नगर, यसबाट त्रि्रो मुक्तिको मार्ग सरल हुन्छ ।     
५. मलाई हेर, म स्वयं ब्रम्हा हुँ । मैले त्रिलोक के गर्ने - तीनै लोकका कुनै पनि वस्तु यसता छैनन् जसको आवश्यकता छैन ।   
 
६. प्रत्येक व्यक्तिले स्वधर्म पालन गर्न आवश्यक छ । यदि ऊ कोही दोस्रो व्यक्तिको कर्म या कर्तव्य गर्छ भने उसले भयंकर कष्ट सामना गर्नर्ुपर्छ ।   
 
७. इन्द्रियहरु उत्तम छन् । मन त्यो भन्दा पनि उत्तम छ ।   
 
८. प्राणीहरुले कुनै पनि रुपमा मेरो पूजा गर्दछन् । म उसको र्समर्पणलाई निश्चित रुपमा स्वीकार गर्दछु ।   
 
९. कुनै पनि व्यक्ति यदि अनासक्त भावले कर्म गरेर ममा र्समर्पण गर्छ भने ऊ पापबाट मुक्त रहन्छ । जुन प्रकारका कमल फूलको माथि परेको शीतको थोपाले त्यसलाई गीलो बनाउन सक्दैन ।   
 
१०. कर्मले मलाई दूषित गर्दैन र न मलाई कुनै फलको नै इच्छा छ । मलाई यस रुपमा जानेर कुनै कर्मले बाँध्दैन ।    
 
वास्तविक रुपमा राजयोग भागवत् प्राप्तिको बहुत वैज्ञानिक बाटो हो । यसमा भगवानलाई मूलतः शुद्ध चेतना-शक्ति मानिन्छ । योगसूत्रका लेखक ऋषि पतञ्जतिली प्रथम व्यक्ति थिए, जसले यसप्रकारको वैज्ञानिक योगको अभ्यासको सम्बन्धमा विधिवत रुपमा बताएका छन् ।   
 
राजयोगको प्रचलन वैदिक युगबाट भएको हो । 'भगवद्गीता' ले उसलाई बहुत गौरवान्वित बनाए र यसलाई उक्तिको साथ अनुमोदन गरिन्छ । राजयोग राजगुह्यम -सबै गोपिनीहरुका राजा), पवित्र -शुद्ध), उत्तम र्-र्सवश्रेष्ठ), प्रत्यक्षावगमम् -शीघ्रातिशीघ्र फल दिने), धर्म गर र्-धर्ममा प्रवृत्त गराउने) ।   
 
ऋषि पतञ्जलि राजयोगका संस्थापक थिए । यिनको कालर् इसा पर्ूव २४०-१८० वर्षपर्ूवका मानिन्छ । केही बुद्धिजीवीहरुबीच यस विषयमा मतभेद पाइन्छ किनकी यी तिनै पतञ्जली हुन् जसले महषिर् पाणीनीको सस्कृत व्याकरण 'अष्टाध्यायी' को विवेचना गरेका थिए । 'महाभाष्य' तथा कात्यायनको समालोचनाको रुपमा 'वृत्तिका' लेखेका थिए । फेरी उनी नागराज अनाथनका अवतार थिए ।   
 
राजयोगमा भक्त मष्तिस्कबाट माथिको अवस्था प्राप्त गर्ने अभ्यास गर्दछ । र एक प्रकारले मानवहीन या शून्यमा प्राप्त हुन्छ । यस स्थितिलाई सरल शब्दमा बुझाउन धेरै जटिल छ । हुनसक्छ, 'परामनोविज्ञान' को विद्यार्थी यसलाई खुद सम्झन सक्छ ।   
 
ऋषि पतञ्जलिको योगसूत्रमा कुल १९६ श्लोक छन् । सम्पर्ूण्ा शास्त्रमा पतञ्जलिले एकपटक पनि यो भनेका छैनन् कि भगवत् प्राप्तिको मार्ग यो मात्र हो । उनले यो कुरा स्पष्ट गरेका छन् कि भगवत् प्राप्ति कुनै पनि धार्मिक अभ्यास निष्ठापर्ूवक गर्नुले हुनसक्छ । राजयोगमा आठ प्रकारका अनुशासन मानिन्छ- यम, नियम, आसन, प्राणयाम, प्रत्याहार, धारणा, ध्यान र समाधि ।    


Posted on: 2011-Oct-18

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar